Paschim News

  • गृहपृष्ठ Uncategorized

    कर्णालीका बाद्यवादशाह टेकबहादुर सुस्लिङ मगरको निधन

    सुर्खेती माटोलाई कलाकारितावाट देशभर चिनाउने कुशल बाद्यवादक एवं कलाकार टेकबहादुर सुस्लिङ मगरको बिहिबार राती निधन भएको छ । केही समयअघि देखि मृगौंला लगायतका केही रोगवाट ग्रसित कलाकार सुस्लिङ मगरको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा कोहलपुरमा...बाँकी

    अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

    वासिङ्टन– अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो...बाँकी

    अचम्म: यसरी श्रीमती साटासाट गरेर यौन स्वाद लिएको पर्दाफास भएपछि‘

    अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा...बाँकी

    एसिया प्यासिफिक समिटः पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई सास्ति, तान्यो मन्त्री र सचिवको गाडी

    काठमाण्डुमा शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटमा आउने पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई सास्ति भएको छ । समिटमा आउने भिभिआइपी र भिआइपीका लागि गृह मन्त्रालयले सरकारका सचिव र विभाग प्रमुखको गाडी तानेको छ । समिटमा...बाँकी

    रञ्जित तामाङ भन्छन्– हामी नै बन्दुक बोक्ने अन्तिम पुस्ता !

    अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको...बाँकी

    लागूऔषध दुब्र्यसन विरुद्ध नेपालगन्जमा हिभ नेपालको देउसीभैलो

    बाँकेको नेपालगन्जमा लागूऔषध दुब्र्यसन विरुद्ध सचेतना जगाउन तिहारमा देउसीभैलो खेलिएको छ । सहयोगी आवाज (हिभ) नेपालको आयोजनामा लागूऔषध दुब्र्यसन विरुद्ध सचेतना जगाउन देउसीभैलो खेलिएको हो । तिहारको लक्ष्मी पुजाको दिनदेखि नेपालगन्ज उप–महानगरपालिकाबाट सुरु भएको देउसीभैलो...बाँकी

    कञ्चनपुरको शुक्लाफाँटा सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्न...बाँकी

    आर्थिक विवरण नबुझाएका बाँकेका ४ स्थानीय तहको बजेट रोक्का

    खर्च विवरण नबुझाएका बाँकेका चार स्थानीय तहको बजेट निकासा रोक्का भएको छ । गत आर्थिक वर्ष सकिएको दुई महिना बिति सक्दा समेत जिल्लाका चार स्थानीय तहले खर्च विवरण नपठाएपछि कोहलपुर नगरपालिका, राप्तीसोनारी, जानकी र डुडुवा...बाँकी

    गाेरखा दरबारदेखि वसन्तपुर दरबारसम्म भित्र्याइने फूलपातीकाे यस्ताे छ रहस्य

    दशैं अर्थात् नवरात्रकाे साताैँ दिन फूलपाती भित्र्याइन्छ । साताैँ दिनलार्इ कालरात्रि पनि भनिन्छ । घटस्थापनादेखि नै दशैँ सुरू भएकाे मानिए तापनि फूलपातीकाे दिनदेखि चाहिँ दशैँकाे चटाराे र राैनक बेग्लै हुन्छ । यसै दिन गोरखा दरबारको...बाँकी

    प्युठानमा अटो दुर्घटना १ को मृत्यू, ४ घाइते

    प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको मृत्यू भएको छ । दुर्घटनामा परेर मृत्यू हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बाग्दुलाबाट...बाँकी