Paschim News

गृहपृष्ठ स्लाइड इमेज

डोजर उडाएर डोल्पा पुग्यो हेलिकप्टर

डोल्पाका गाँउमा सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिँदै । यहाँ डोजर एकै पटक ल्याउन नसकिने भएपछि हेलिकप्टरबाट खण्ड खण्ड गरेर ल्याइएको हो । तस्वीर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस...बाँकी

नयाँ वर्षमा ह्वाट्सएपको किर्तिमान, ७५ अर्ब मेसेज पठाइयो

मेसेजिङ एप ह्वाट्सएपले नयाँ वर्ष २०१८ मा एक नयाँ किर्तिमान कायम गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा साथीसँगी, तथा आफन्तहरुलाई सन्देश प्रवाह गर्नका लागि यस मेसेजिङ एपको प्रयोग दुनियामा सबैभन्दा धेरै भएको छ । नयाँ...बाँकी

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आइतबार (पौष २३) देखि यी...बाँकी

८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान...बाँकी

भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख...बाँकी