Paschim News

गृहपृष्ठ प्रदेश ५, समाचार

भारततर्फ तस्करी हुदै गरेको ३५ किलो सुपारी बरामद

नेपालबाट भन्सार छली गरेर अवैध रुपमा भारततर्फ सुपारी तस्करी हुने गरेको फेला परेको छ । सोही क्रममा वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्जबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको अवस्थामा ३५ केजि सुपारी बरामद गरेको छ ।...बाँकी

भारतीय तान्त्रिकबाटै नेपालगन्जमा प्रहरी ठगिएपछि…

माला लगाएका छन्। पहेंलो कपडा टाउकोमा बेरेका छन्। हेर्दा नै तान्त्रिकजस्ता। औंठी र त्यसको पत्थरसँगै भगवानको साना मूर्ति बोकेका छन्। नेपालगन्जमा डुलिरहेका भारतीय ३ जना जादुगरी व्यक्तिको भेट प्रहरी जवान सुरेन्द्र चन्दसँग भयो। भिक्षा माग्ने...बाँकी

मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा नेपालगन्जबाट २ युवक पक्राउ

मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा बाँकेको नेपालगन्जबाट २ जना युवक पक्राउ परेका छन् । नेपालगन्ज उप–महानगरपालिका २ को थापा होटल अगाडिबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले २...बाँकी

अवैध ३ सय २० भारतीय बोइलर कुखुरासहित नेपालगन्जबाट ५ तस्कर पक्राउ

अबैद्य रूपमा नेपालगञ्ज ल्याउँदै गरिएका ३ सय २० वटा भारतीय बोइलर कुखुरासहित ५ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको नेतृत्वको टोलिले नेपालगन्ज उप–महानगरपालिका...बाँकी

फेरी जाजरकोटमा पहिरोले दुई घर बगायो, भेरी नदीको पुल जोखिममा

जिल्लाको नलगाड नगरपालिका-१२ ठुलाबगरमा पहिरोले दुई घर पुरिएका छन्। स्थानीय भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पहिरोले पुर्णरूपमा पुरेको वडा न. १२ का वडा अध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार अन्य ५ जना स्थानीयका...बाँकी

बाँकेमा नेपाल बन्दको सामान्य प्रभाव, ठूलो मात्रामा जिल्लाभर सुरक्षाकर्मी परिचालन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा आशिक परेको छ । जिल्लाका नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारहरु खुल्ला छन् । अधिकांश शैक्षिक संस्था, उद्योग कलकारखाना समेत खुल्लै रहेको...बाँकी

सुन प्रकरणका दोषी चेतनाथ भण्डारी : नेपालमा सिलबन्दी ‘बाजेको सेकुवा’ क्यानडा र अमेरिकामा !

साढे ३८ क्विन्टल सुन तस्करीका एकजना लगानीकर्ता भनिएका ‘बाजेको सेकुवा कर्नर’का मालिक चेतनाथ भण्डारीविरुद्ध छानबिन विशेष समितिले मोरङ जिल्ला अदालतमा आरोपपत्र दायर गरेपछि उनी फरार छन् । समितिको म्याद सकियो, प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

शैक्षिक गुणस्तर : हाम्रो अवस्था !

जीवन न्यौपाने परिदृश्य : एक दुई वर्ष पहिले साविकको एस.एल.सी  परिक्षा (हाल एस.इ.इ.) अनुगमन गर्न कोहलपुर स्थित एउटा परिक्षाकेन्द्रमा भएको एउटा घटनाले मलाई बेलाबेलामा सोच्न बाध्य बनाउछ । परिक्षा केन्द्रमा कोहलपुर नगरपालिका अन्तरगत संचालित सामुदायिक...बाँकी

आफ्नै पौरखमा रमाएका महिलाहरु

नेपालगन्ज उपमहानगरपालीका मनीकापुर २० मा बुद्ध चाउमिन उद्योग छ । जुन उद्योगलाई चलाइरहेकी छन् । बिन्दु चर्तीमगर । भातीय सेना परिवारमा बुहारी भएर भित्रिन् । परिवारमा सबै जागीरे । तर, बिन्दुका श्रीमान थिए बेरोजगार ।...बाँकी

टाटा नेक्सोनलाई क्र्यास टेस्टमा फोर स्टार

टाटा कम्पनीको नेक्सोन एसयूभी कारलाई ग्लोबल एनक्याप (न्यू कार एसेसमेन्ट प्रोग्राम)द्वारा गरिएको क्र्यास टेस्टमा ४ स्टार मिलेको छ । टाटा नेक्सोनको एडल्ट सेफ्टीका लागि ४ स्टार मिलेको छ, जुन राम्रो रेटिङ हो । त्यसैगरी टाटा...बाँकी