Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    नगर प्रमुख शर्माले दिए तीन महिनाको तलब रेडक्रसलाई

    चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले नेपाल रेडक्रस सोसाईटी उपशाखा चौरजहारीको भवन निर्माणको लागीे आफुले पाउने सेवा सुबिधाको तिन महिनाको तलब दिने घोषणा गर्नुभएको छ । संस्थाको चौधौँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख...बाँकी

    हजुरबुवाबाट ५ वर्षीया नातिनी बलात्कृत

    अर्घाखाँची सन्धीखर्क नगरपालिकामा शुक्रबार आफ्नै हजुरबुवाले ५ वर्षीय नातिनीको बलात्कार गरेका छन्। सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीयले पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।...बाँकी

    सिटिइभिटिको प्रादेशिक कार्यालय सुर्खेतमा

    कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि) को प्रादेशिक कार्यालय स्थापना भएको छ । शुक्रबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कार्यालयको उद्घाटन गरे । उनले...बाँकी

    कोहलपुरमा मासु व्यवसायीहरुलाई मासु जाँच ऐन सम्बन्धी तालिम

    कोहलपुर नगरपालिकाको आयोजना तथा हेफर इन्टरनेशनलको सहयोगमा कोहलपुरमा रहेका मासु व्यवसायीहरुलाई शुक्रबार अभिमूखिकरण तालिम दिइएको छ । अनौपचारिक रुपमा गराइएको अन्तरक्रियात्मक तालिममा कोहलपुर नगर पशु शाखाका प्रमुख डा. भिषण गजमेरले ‘स्वस्थ र स्वच्छ मासु प्रशोधन,...बाँकी

    फ्रोसिनवनविरुद्ध रोनाल्डो, डिबाला र लियोनार्दाेको एक–एक गोल, सिरी एमा युभेन्टसले १४ अंकको अग्रता बनायो

    साविक विजेता युभेन्टसले इटालियन सिरी ए को शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाएको छ । गएराति भएको खेलमा युभेन्टसले रेलिगेसनबाट बच्न संघर्षरत फ्रोसिनवनलाई ३–० गोलले पराजित गर्‍यो । खेल सुरु भएको छैटौं मिनेटमै पाउलो डिबालाले...बाँकी

    दाङमा भएको बस दुर्घटनाका घाइते मध्ये १६ जनाको कोहलपुरमा उपचार हुँदै

    दाङमा शुक्रवार भएको बस दुर्घटनाका घाइते मध्य ३१ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १६ जनाको भने उपचार भइरहेको छ । जन्ती बस र यात्रुबहाक बस एक आपसमा ठोक्किदा ४७ यात्रु घाइते भएका थिए...बाँकी

    मलिकसँगै कुकुरले पनि गर्‍यो डिप्लाेमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !

    घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर...बाँकी

    कञ्चनपुरमा बरामद २४ किलो सुन कोहलपुरमा, जहाजमार्फत काठमाडौं पठाइने

    कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको करिब २४ किलो सुन बाँकेको कोहलपुर ल्याइएको छ । कञ्चनपुरको दक्षिणी पुनर्वासबाट १८ किलो र उत्तरी भेग शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गरेको...बाँकी

    कोहलपुरमा बाथरुममा लडेर बालिकाको मृत्यू

    बाँकेको कोहलपुरमा बाथरुममा लडेर शुक्रबार एक बालिकाको मृत्यू भएको छ । कोहलपुर ११ निवासी कुमार उप्रेती की ११ बर्षिया छोरी ऋताम्भराको नुहाउने क्रममा बाथरुममा लडेर मृत्यू भएको पारिवारिक श्रोतले जनाएको छ । बालिका कोहलपुर १०...बाँकी

    बाँके डुडुवा गाउँपालिकाका दुई गाउलाई स्मार्ट कृषि गाउँ घोषणा

    बर्ष मा तीन सिजन कृषि उत्पादन र भैसीबाट दुग्घ उत्पादनमा वृद्धि गर्न बाँकेको डुडुवा गाउँपालिकाका दुई गाउलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । डुडुवाको बटकट्टीमा एक कार्यक्रमका बीच बाँके क्षेत्र नम्बर २ क का...बाँकी