Paschim News

  • गृहपृष्ठ प्रदेश ५, समाचार

    बाँके जानकी गाउँपालिकाकी बालिका दुई दिनदेखि बेपत्ता

    बाँके जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरकी ९ बर्षिया बालिका २ दिनदेखि बेपत्ता भएकी छिन् । निरा प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा किर्ती पठान यहि फागुन ३ गते घरबाटै बेपत्ता भएको बताइएको छ...बाँकी

    कोहलपुरबाट कुखुराका अवैध चार हजार चल्लासहित २ पक्राउ

    बाँकेको कोहलपुरबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएका बोइलर कुखुराको चल्लासहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भित्र्याइएका कुखुराका चल्लासहित दुई जनालाई पक्राउ...बाँकी

    भोलिदेखि वर्षा र हिमपात दोहोरिने

    पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपराह्वपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा केही सुधार भई...बाँकी

    महोत्सवको फोहोरले कोहलपुरको शहिद मञ्च दुर्घन्धित

    कोहलपुरको बीचमा रहेको शहिद मञ्च दैनिक दुर्घन्धित बन्दै आएको छ । विभिन्न सार्वजनिक कार्यक्रमहरु हुने मञ्च क्षेत्रमा थुप्रिएको फोहोरले दुर्घन्धित मात्रै नभई कुरुप पनि बनाएको छ । आवात जावत गर्ने स्थानीयलाई त्यसक्षेत्रबाट यात्रा गर्नसमेत असहज...बाँकी

    खजुरा महोत्सवमा दुर्गेशले नचाए

    पछिल्लो समय युवायुवतीहरुको ढुकढुकी बन्न सफल चर्चित गायक तथा मोडल दुर्गेश थापाले शनिबार खजुरा महोत्सवमा धमाकेदार प्रस्तुति दिएका छन् । महोत्सवमा दुर्गेशको प्रस्तुती हेर्न दर्शकहरुको भिड नै लागेको थियो । दुई दिन सम्म हावा र...बाँकी

    श्री सहकारी कोहलपुरकोे नयाँ नेत्तृवको लागि मतदान सम्पन्न, सोमबारसम्म परिणाम आउने

    बाँकेको कोहलपुरमा रहेको श्री सहकारी संस्था लिमिटेड (साझा) को नयाँ नेत्तृवको लागि शनिबार मतदान सम्पन्न भएको छ । सहकारीका आठ हजार चार सय दुई मतदाता मध्ये चार हजार पाँच सय ६५ मत खसेको निर्वाचन समितीले...बाँकी

    २८० केजी अवैध सुर्ती र गाडिसहित दुई पक्राउ

    अवैध रुपमा ल्याइएको दुई लाख रुपैयाँ बराबरको सुर्ती प्रहरीले बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुरको विशेष अनुसन्धान टोलीले कपिलबस्तुबाट अवैध सुर्तीसहित बलेरो जिप र दुईजनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रवत्ता डिएसपी टिकाबहादुर कार्कीले...बाँकी

    काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुस

    काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।...बाँकी

    आलुभित्र लुकाईछिपाई गरेको अवस्थामा बुटवलबाट ठूलो परिमाणको चरेशसहित ३ पक्राउ

    ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट प्रहरीले ३० किलो लागुऔषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले शनिबार साझ बुटवल बसपार्कबाट उनीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी

    अन्तेष्टिका लागि अर्जेन्टिना पुर्‍याइयो विमान दुर्घटनामा ज्यान गुमाएका सालालाई

    विमान दुर्घटनामा ज्यान गुमाएका इमिलियानो सालाको पार्थिक शरिरलाई अन्तिम संस्कारका लागि अर्जेन्टिना पुर्‍याइएको छ। शनिबार उनको अन्तेष्टि गरिनेछ। शुक्रबार उनको पार्थिव शरिर अर्जेन्टिनाको राजधानी बुयोनोस आयर्स पुर्‍याइएको हो। उनको गृह नगर यहाँबाट ५३८ किमी प्रोग्रिसोमा...बाँकी