Paschim News

  • गृहपृष्ठ प्रदेश ७, मुख्य समाचार, समाचार

    ६० हजार घुस लिदालिदै सब–इञ्जिनीयर बजगाई अख्तियारको फन्दामा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने...बाँकी

    सीमामा सशस्त्र प्रहरीको निगरानी, ६५ किलोमिटर सीमा क्षेत्रमा पाँच बिओपि स्थापना

    सीमा क्षेत्रमा अनैतिक क्रियाकलाप रोक्नलाई सुरक्षा व्यवस्था कडा पार्न थालिएको छ । सीमा सुरक्षा बढाउनको लागि बाँकेमा चालु आर्थिक बर्षमा सशस्त्र प्रहरीले नयाँ तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) को स्थापना गरेको छ । नयाँ...बाँकी

    विष्फोटमा परी भारतीय सेनाका मेजरको मृत्यु

    जम्मू । काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भएको विष्फोटमा सेनाको मेजरको मृत्यु भएको छ। रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दलेका अनुसार राजौरीको नौशेरा सेक्टर भएको घटनामा सेनाका मेजर चित्रेश सिंहको मृत्यु...बाँकी

    बद्री पंगेनी भन्छन्ः गीत डिलिट गरेर पशुपतीले ठीक गरे !

    लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन् । विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन् । उनले भनेका छन् ‘पशुपति जीले पहिला पनि विकृतिविसंगती, भष्टाचारविरुद्ध आवाज उठाउँदै...बाँकी

    बाँके जानकी गाउँपालिकाकी बालिका दुई दिनदेखि बेपत्ता

    बाँके जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरकी ९ बर्षिया बालिका २ दिनदेखि बेपत्ता भएकी छिन् । निरा प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा किर्ती पठान यहि फागुन ३ गते घरबाटै बेपत्ता भएको बताइएको छ...बाँकी

    कोहलपुरबाट कुखुराका अवैध चार हजार चल्लासहित २ पक्राउ

    बाँकेको कोहलपुरबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएका बोइलर कुखुराको चल्लासहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भित्र्याइएका कुखुराका चल्लासहित दुई जनालाई पक्राउ...बाँकी

    भोलिदेखि वर्षा र हिमपात दोहोरिने

    पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपराह्वपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा केही सुधार भई...बाँकी

    महोत्सवको फोहोरले कोहलपुरको शहिद मञ्च दुर्घन्धित

    कोहलपुरको बीचमा रहेको शहिद मञ्च दैनिक दुर्घन्धित बन्दै आएको छ । विभिन्न सार्वजनिक कार्यक्रमहरु हुने मञ्च क्षेत्रमा थुप्रिएको फोहोरले दुर्घन्धित मात्रै नभई कुरुप पनि बनाएको छ । आवात जावत गर्ने स्थानीयलाई त्यसक्षेत्रबाट यात्रा गर्नसमेत असहज...बाँकी

    खजुरा महोत्सवमा दुर्गेशले नचाए

    पछिल्लो समय युवायुवतीहरुको ढुकढुकी बन्न सफल चर्चित गायक तथा मोडल दुर्गेश थापाले शनिबार खजुरा महोत्सवमा धमाकेदार प्रस्तुति दिएका छन् । महोत्सवमा दुर्गेशको प्रस्तुती हेर्न दर्शकहरुको भिड नै लागेको थियो । दुई दिन सम्म हावा र...बाँकी

    श्री सहकारी कोहलपुरकोे नयाँ नेत्तृवको लागि मतदान सम्पन्न, सोमबारसम्म परिणाम आउने

    बाँकेको कोहलपुरमा रहेको श्री सहकारी संस्था लिमिटेड (साझा) को नयाँ नेत्तृवको लागि शनिबार मतदान सम्पन्न भएको छ । सहकारीका आठ हजार चार सय दुई मतदाता मध्ये चार हजार पाँच सय ६५ मत खसेको निर्वाचन समितीले...बाँकी