Paschim News

  • गृहपृष्ठ प्रदेश ७, मुख्य समाचार, समाचार

    विद्युत् सबस्टेशनका चौकीदार भट्टको हत्या आशंकामा प्रमुखसहित ५ कर्मचारी पक्राउ

    कञ्चनपुरको लालपुरपुस्थित नेपाल विद्युत प्राधिकरण लालपुर सबस्टेशनका चौकीदार चन्द्रदेव भट्टको आइतबार ट्रान्सफरमा जलेर भएको मृत्युबारे अनुसन्धानका लागि ५ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यालय प्रमुख पदम चन्द, तिलक स्वाँर, मिनराज भट्ट, महेश...बाँकी

    सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ बर्षिया महिलाको हेलिकप्टरबाट उद्धार

    बाजुराको काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । सदरमुकाम मार्तडीदेखि दुई दिनको दूरीमा पर्ने साविकको खप्तड छेडेदह गाउँपालिका १ जारिमतोला काँडा घर भएकी रामकला...बाँकी

    टीकापुरमा १६ वर्षीय किशोरीको शव भेटियो, हत्या आशंका

    कैलालीको टीकापुर नगरपालिकामा एक युवती मृत फेला परेकी छन् । नगरपालिकाको वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी पुजा थापा शुक्रवार बिहान मृत फेला परेकी हुन् । ईलाका प्रहरी कार्यालय टीकापुरले...बाँकी

    कैलालीमा बस दुर्घटना, २५ जना घाइते

    पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी...बाँकी

    डडेल्धुरा बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, १४ को सनाखत (नामसहित)

    डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । तीमध्ये १४ जनाको सनाखत भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना हुँदा...बाँकी

    खलङ्गामा अलपत्र परेकी ११ वर्षीया बालिकाको उद्धार

    सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेकी ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ। नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो। गाउँबाट काकी नाता पर्ने कौसा...बाँकी

    एम्बुलेन्सको ठक्करबाट डोटीमा बालकको मृत्यु

    डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो । इशान शैलेश्वरी अस्पतालका...बाँकी

    कृष्णराज सुवेदी बने सुदूर पश्चिमका नयाँ सामाजिक विकास मन्त्री

    सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरेका छन् । मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । पदीय मर्यादा उलंघन गरेको...बाँकी

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

    सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक...बाँकी

    आगो नियन्त्रण गर्न गएको दमकल पानी बिना नै घटनास्थल पुगेपछि…

    पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ । आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण...बाँकी