Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    हुम्लामा हिमपात आवत–जावत बन्द, जनजीवन प्रभावित

    आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि...बाँकी

    न्याय नपाएकाे भन्दै एक महिलाले गरिन् आत्महत्या

    गोदावरी नगरपालिकामा न्याए नपाएको भन्दै महिलाले आत्महत्या गरेकी छिन् । भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर ज्यान गुमाएका श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागिरथी विकले आत्महत्या गरेकी हुन् ।...बाँकी

    रुकुम–डोल्पा गाडी चल्न थाल्यो

    जाजरकोट–डोल्पा सडक अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, गोतामकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्म गाडी चल्न थालेका छन् । गोतामकोटबाट गाडी चढेका यात्रु झण्डै ५ घण्टापछि दुनै पुग्ने गरेका छन् । सडकका विभिन्न ठाउँमा पर्ने खोला र ठूलीभेरी...बाँकी

    खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

    कालिकोटको खाडामा भएको आलगाली गराउने क्रममा रक्सी पार्टीमा सहभागी भएको आशंकामा कममा वडा सचिव पक्राउ परेका छन् । वडा सचिव बिष्णुकान्त प्याकुरेललाई शनिबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ। वडा अध्यक्षमानबहादुर भण्डारीसहित ५ जनाको...बाँकी

    आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण

    कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु...बाँकी

    जुम्लामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण, पेट्रोलको १३० र डिजेलको ११५ रुपैयाँ

    जुम्लामा झण्डै डेढ दशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले...बाँकी

    हुम्ला अस्पतालमा प्रसुति सेवा लिनेलाई न्यानो झोला

    सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको छ। सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेलाई आमा र नवजात शिशुको स्याहारसुसारमा सहयोग पुर्याउने उद्देश्यले सरकारले न्यानो झोला उपहार दिने कार्यक्रम...बाँकी

    पतिको काजक्रिया सकेपछि पत्नीले गरिन् आत्महत्या

    छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँ निवासी एक युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनको १३ दिने काजक्रिया सकेकै दिन पत्नीले आत्महत्या गरेकी छन् । टोप्ला गाउँका २९ वर्षीय नवराज शाहीको गत पुस ७ गते सोरु गाउँपालिकाको...बाँकी

    सुर्खेतबाट हराएका ३ स्कुले बालिका बुटवलमा भेटिए

    दुई दिदीबहिनीसहित विद्यालयबाट हराएका तीनजना बालिकाहरु रुपन्देहीमा फेला परेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाका–५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत बालिकाहरु रुपन्देहीको बुटवल बसपार्कमा आइतबार बिहान भेटिएका हुन् । सिम्ता ९ खानिखोलाका १४ वर्षीया निशा...बाँकी

    सडक निर्माणका क्रममा चौरजहारीमा झडप: दुई प्रहरी घाइते, नौजना पक्राउ

    व्यक्तिगत सम्पत्ति क्षति गरेर सडक निर्माण गर्न खोजिएको भन्दै विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । झपडमा परि दुईजना प्रहरी घाइते भएका छन् भने नौजनालाई प्रहरी पक्राउ गरेको छ । सडक निर्माणमा अवरोध...बाँकी