Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    जुवा खालमा छिन्चु प्रहरीको छापाः १ लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ

    सुर्खेतको पूर्वी क्षेत्र दशरथपुरबाट बुधबार राति १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चु खटिएको प्रहरीले नगदसहित १३ जनालाई पक्राउ गरेको हो। स्थानीयको घरमा खेलिरहेका १३...बाँकी

    जाजरकोट जिप दुर्घटनाः २ को मृत्यु, जिप टुक्राटुक्रा

    पाँचकाटिया ब्युलीढुंगा सडकअन्तर्गत कुशे गाउँपालिका ५ खुर्पामा मंगलबार भे१ज ५७५ नम्बरको जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा २३ वर्षीय चालक कमल परियार र २१ वर्षीय लुरे आलमको मृत्यु भएको प्रहरीले जनाएको छ...बाँकी

    मदिरा नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता

    दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरूले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामूहिक...बाँकी

    कर्णाली प्रदेशसभाको बैठक स्थगित

    आइतबार दिउँसो १ बजेका लागि बोलाईएको कर्णाली प्रदेश सभाको बैठक सरकारको तयारी पुरा नभएको भन्दै स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयले बैठक स्थगित गरिएको सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको हो ।...बाँकी

    काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

    अदानचुली गाउँपालिका-४ बिगुठी हुम्लाकी- १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन्। दुर्भाग्यवशः काँक्रो खान गएकी उनी छिनभरमै गोली खाएर फर्किन्। थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो...बाँकी

    विमानस्थल बन्द भएपछि जुम्लाबाट बिरामी ओसार्दै सेनाको हेलिकप्टर

    स्तराेन्नती गर्ने भन्दै बुधवारदेखि जुम्ला विमानस्थल बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरले जुम्लावाट बिरामी ओसार्न थालेको छ। जुम्लामा उपचार सम्भव नभएकालार्इ सेनाकाे हेलिकप्टरले मेडिकल कलेज कोहलपुरमा ओसार्न थालेको हो। शुक्रवार पहिलो दिन पाँच जना बिरामीलाई नेपाली...बाँकी

    खुकरी प्रहार गरी श्रीमतीको हत्या

    रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती देविसराको हत्या गरेका हुन् । बुधबार राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहरी गरी श्रीमतीलाई घरभित्रै...बाँकी

    नाग्म गमगडी सडकमा विरामी बोकेको जीप दुर्घटनाः ३ जनाको मृत्यु, चार गम्भिर घाइते

    जुम्लाको नाग्म गमगडी सडक खण्ड्को हिमा गाउँपालिका वडा नं १ वड्कीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। चार जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते चारैको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

    १७ महिनापछि चौरजहारी विमानस्थलमा जहाज

    रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु भएको छ। १७ महिनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो। निगमको जहाजले बुधबार बिहानै काठमाडौं चौरजहारी उडान गरेको छ। जहाजले अब हप्ताको...बाँकी

    मालिक्नीको कुटाईले बालकको हात भाँचियो, दाँत हल्लिए

    होटलमा काम गर्ने बाह्र वर्षको बालकले १५ सय चोरेको आरोपमा दैलेखमा होटल मालिक्नीले बालकको हात भाँचिदिएकी छिन् । कर्णाली राजमार्गमा पर्ने दुल्लू नगरपालिका–३, सियालाको सागर होटलकी मालिक्नी शान्ति शाहीले बालकको हात भाँचेकी हुन् । एकान्त...बाँकी