Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    चिनको बाटो भएर हुम्लामा पहिलोपटक सरकारी गाडी

    हुम्लामा पहिलोपटक सरकारी सवारीसाधन पु¥याइएको छ । चीनमा नेपाली सवारी साधनलाई गुड्ने अनुमति नहुँदा काठमाडौं–रसुवा–चीन हुँदै हुम्लामा पहिलोपटक सरकारी सवारी साधन पु¥याइएको हो । गाडीलाई रसुवाबाट चिनियाँ कन्टेनरले ताक्लाकोट बजारसम्म ढुवानी गरेको थियो । राष्ट्रिय...बाँकी

    रुकुम जीप दुर्घटनाः मृतकको संख्या २ पुग्यो

    रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहखोलामा भएको जीप दुर्घटनामा परेकी घाइते बालिकाको पनि मृत्यु भएको छ । शुक्रबार बेलुका लु१ज २६६८ नंको जीप दुर्घटनामा परी गम्भीर घाइते आठबीसकोट नगरपालिका–१ स्यालाखदीकी पाँच वर्षीया पार्वती विकलाई उपचारका लागि...बाँकी

    दैलेखमा सडकमा जुवा खेल्न रोक्दा प्रहरीमाथि आक्रमण, इन्सपेक्टरसहित दुई प्रहरी घाइते

    दुल्लु नगरपालिका–७ कृति खम्बमा भइरहेको जुवा नियन्त्रण गर्न खटिएको प्रहरी टोलीमाथि शुक्रबार राति आक्रमण भएको छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय दुल्लुका इन्चार्ज प्रहरी निरीक्षक बजिरसिंह विष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्का घाइते भएका...बाँकी

    मर्मत पछि दुर्घटनाग्रस्त तारा एयरको जहाज काठमाडौंमा

    गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर सन्तुलन गुमाउदा दुर्घटना भएको तारा एयरको जहाज आवश्यक मर्मत पछि विहिबार काठमाडाैंका लागि उडेको छ। तारा एयरलाईन्सको ९ एन एईभी कलसाईन भएको जहाज दुर्घटना...बाँकी

    रुकुम पश्चिममा १० किलो चरेशसहित तीन पक्राउ

    रुकुम पश्चिममा १० किलो चरेशसहित तीनजना पक्राउ गरेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ राडिका ४२ वर्षीय ईन्द्र चन्द, सोही ठाउँका ३८ वर्षीय कर्णबहादुर शाही र सल्यान ढोरचौर घर भई हाल दाङ तुल्सिपुर-९...बाँकी

    मुगुमा ट्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु

    सदरमुकाम गमगढीबाट सोरु गाउँपालिका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार अपरान्ह सदरमुकाम गमगढीदेखि नेपाल खाद्य संस्थानको खाद्यन्न लिएर सोरु गाउँपालिकातर्फ जाँदै गरेको भे १ च ९१८२ नम्बरको ट्याक्टर छायानाथ...बाँकी

    डोल्पाको ठूली भेरीमा जिप खस्दा १० को मृत्यु, २ घाइते

    डोल्पाको काल गौडामा बोलेरो जिप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।...बाँकी

    रारा घुम्न गएका स्याङ्जा चापाकोटका मेयर गिरी कालिकोटमा कुटिए

    रारा ताल घुमेर फकिएका स्याङजाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी मादक पदार्थ सेवनका कारण कालिकोटमा कुटिएका छन । मादक पर्दाथ सवन गरिरहेको अवस्थामा मेयर गिरीमाथि रक्सीको बोतलले आक्रमण भएको हो । होटलमा बसेर होहल्ला गरिरहेका...बाँकी

    विद्यार्थीका लागि सौर्य टुकी लिएर डोल्पा पुगे विद्यार्थी नेता

    दुर्गम हिमाली जिल्ला डोल्पामा अध्ययनरत बिद्यार्थीकालागि सौर्य टुकी बितरण कार्यक्रम लिएर बिद्यार्थी नेता योगेन्द्र बुढा डोल्पा पुगेका छन् । जिल्लाका पन्ध्रवटा माध्यामिक बिद्यालय मध्ये पहिलो चरणमा ठुलीभेरी नगरपालिकामा पर्ने दुईवटा बिद्यालयमा ११ लाख २५ हजार...बाँकी

    ‘भुन्टी’कुकुरको सहयोगमा समातिएका अभियुक्त नै हत्यारा

    सल्यानको एक घरमा चोरी गर्न भनि गएका युवाले नै महिलाको हत्या गरेको पुष्टि भएको छ। सल्यानको शारदा नगरपालिका वडा नं. ८ सिमखर्क निवासी ५० वर्षीया केवली नेपाली असोज २५ गते घरभित्रै मृत अवस्थामा फेला परेकी...बाँकी