Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    चौरजहारी नगरपालिकाद्वारा डिजिटल प्रोफाईल कार्य सुरु

    रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले डिजिटल प्रोफाईल कार्य सुरु गरेको छ । नगपालिका भित्र रहेका १४ वटै वडामा बसोबास गर्ने मानब समुदायको व्यक्तिगत बिवरण भौतिक संरचना आर्थिक, शैक्षिक, सडक, सांस्कृतिक, लगायतका बिषयमा सुचना दिने उद्वेश्यले डिजिटल...बाँकी

    हिमाली जिल्ला डाेल्पामा महिनावारी स्वच्छता दिवस !

    ‌अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवश २८ मे २०१८ काे सन्दर्भमा हिमालि जिल्ला डाेल्पामा पनि मनाइएकाे छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिकाे निर्णय अनुसार १० दिनका गतिबिधी तयार गरि भब्यताका साथ मनाईरहेकाे जिल्ला खानेपानी...बाँकी

    डोल्पामा क्रिश्चियन धर्म प्रचारकबीच झडप, दुई महिला घाइते

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड–३ जीउँ गाउँमा एउटै धर्मका प्रचारकबीच बिवाद हुँदा भएको झडपमा बाइवल धर्म प्रचारक एक महिला घाइते भएकी छिन्। बाँके जिल्ला नेपालगन्ज उप महानगरपालिका घर भएकी ३८ वर्षीया निरा चौधरी र ३६ वर्षीया...बाँकी

    कर्णालीका मुख्यमन्त्रीले गरे डोजर चलाएर राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ ।मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर सडकको शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा...बाँकी

    यार्सागुम्वा नपाएपछि रित्तो हात फर्किए घर

    यार्सागुम्वा टिप्न गएका जाजरकोट, डोल्पा र रुकुमका स्थानीयहरु पाटनबाट रित्तो हात फर्केका छन् । जेठ १ गते यार्सागुम्वा टिप्न डोल्पाका विभिन्न पाटनमा गएका संकलन कर्ताहरु हिउँ अत्यधिक भएकाले र चिसोको कारण हप्ता दिन बिताउँन नसकेको...बाँकी

    जाजरकोटको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा

    यहाँको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ। आफू भन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन्। नगरपालिका मातहत विभिन्न विषयगत निकायमा...बाँकी

    जाजरकोटका दुर्गम गाउँमा अफिम खेती मौलायो

    नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ । कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने...बाँकी

    चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको बस सल्यानमा दुर्घटना, ४३ घाइते, एकको अवस्था गम्भीर

    सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना३ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर...बाँकी

    महिलाले पैसा नदिएपछि शारीरिक सम्बन्धको भिडियो श्रीमानको च्याटमा पठाउने जीवन सुर्खेतबाट पक्राउ

    फेसबुकमा कुराकानी गरेको आधारमा करिब नौ महिनाअघि दैलेखका एक युवकले पूर्वी नेपालकी एक युवतीसंग प्रेम सम्बन्ध कायम गरे । सुर्खेतको पिपीरा बस्दै आएका दैलेखका जीवन शाही आफ्नो डिभाईसबाट विभिन्न फेसबुक अकाउण्ट बनाएर चलाउँथे । उनले...बाँकी

    रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ल्यायो एम्बुलेन्स, फेरी २ वटा ल्याउदै

    रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगर भित्रका बिरामीलाई सहजै रुपमा अस्पतालसम्म पु¥याउन सकियोस भन्ने उद्वेश्यका साथ एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । आर्थिक बर्ष ०७४/०७५ मा एम्बुलेन्स सञ्चालन गर्नको लागि नगरपालिकाले ६६...बाँकी