Paschim News

  • गृहपृष्ठ प्रदेश ६, समाचार

    सुर्खेतबाट दैलेख जाँदै गरेको जिप दुर्घटनाः ४ को मृत्यु, ४ गम्भिर घाइते

    दैलेखमा बुधबार बिहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको...बाँकी

    राहदानी थन्क्याएर घोडा व्यवसाय

    छायानाथ रारा नगरपालिकाका युवा राहदानी थन्क्याएर घोडा व्यवसायमा लागेका छन्। झ्यारी र मुर्मा गाउँका युवा रारा आउने पर्यटकलाई घोडा सफारी गराउँछन्। रोजगारीका लागि विदेश जान राहदानी बनाए पनि घोडा व्यवसायबाट स्वदेशमै राम्रो आम्दानी हुन थालेको...बाँकी

    गोठमा होइन अब प्रसुती केन्द्रमा सुत्केरी

    छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउनुहुन्छ । उहाँकी बुहारीले भने पहिलो...बाँकी

    तारा एयरलाइन्सको जहाज भित्रै यात्रुको मृत्यु

    रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ। शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी कल साइनकलको उडान नम्बर ७१६...बाँकी

    रुकुम पश्चिमको चौरजहारीमा जीप दुर्घटनाः ७ जना घाईते, एक गम्भीर

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका २, बिजश्यवरीमा जीप दुर्घटना भएको छ । खोलागाउँबाट चौरजहारी आउदै गरेको रा १ ज ५३५ नम्बरको जीप केहिबेर अघि दुर्घटना भएको हो । दुर्घटनामा परि ७ जना घाईते भएका छन भने...बाँकी

    जुम्लामा १७ करोडको स्याउ निर्यात

    जुम्लामा यस वर्ष १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५-०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा...बाँकी

    रुकुमको आठविसकोट नगरपालिकामा फोटो खिच्न पनि नपाइने !

    पश्चिम रुकमको आठविसकोट नगरपालिकाले सामाजिक सञ्जाल र मोवाइल सञ्चालन सम्बन्धी कडा सूचना जारी गरेको छ । गत कात्तिक ३० गते जारी गरेको सूचनाअनुसार नगरपालिकाभित्र आयोजना हुने कुनैपनि कार्यक्रम र स्थानमा स्वीकृतिबिना कसैले पनि मोवाइलबाट फोटो...बाँकी

    सुर्खेतमा जन्मिए पेट र छाती जोडिएका जुम्ल्याहा बालिका

    कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा जुम्ल्याहा बालिकाको जन्म दिएकी...बाँकी

    जुम्लामा अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी

    जुम्लामा अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेको छ। शनिबार राति जिल्लाको चन्दननाथ नगरपालिका अगाडि राखिएको क १ झ १ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । राति १ बजेर १० मिनेटमा नगर परिसरमा राखिएको...बाँकी

    सडक र रेलको अध्ययन गर्न चिनियाँ टोली हुम्लामा

    हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि...बाँकी