Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    सुर्खेतको सिम्तामा युवतीको बलात्कार पछि हत्या, प्रेमी सहित तीन पक्राउ

    सुर्खेतको सिम्ता गाउपालिका ४ नाडगाउकी १६ बर्षिय रेखा खड्काको बलात्कार पछि हत्या भएको छ । उनी ९ गते बेलुका घरमा नआए पछि खोजी कार्य भएको थियो । १० गते शुक्रबार बिहान ७ बजे घर देखि...बाँकी

    लागूऔषधसहित सुर्खेतबाट युवतीहरुसहित आधा दर्जन युवाहरु पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध नियन्त्रणमा कडाई गरेको छ । लागूऔषधसहित युवाहरु पक्राउ पर्ने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवम डिएसपी प्रदिपबहादुर क्षेत्रीले मंगलबार साँझ साढे पाँच...बाँकी

    डोल्पामा हेलीकप्टरबाट सुत्केरीको उद्धार

    डोल्पाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । काइके गाँउपालिका–२ की ४० बर्षिय शान्ती बुढाको साल अड्कीएपछि मंगलबार उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपूर मेडिकल कलेजमा लगिएको हो । शहरताराको प्रसुतिगृहमा सुत्केरी भएकी बुढाको...बाँकी

    डोल्पामा विद्युत सेवा बन्द, करिब १२ सय परिवार अन्धकारमा

    डोल्पा : दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत उत्पादन केन्द्रको नहरमा शनिबार राति ९ बजे पहिरो जाँदा विद्युत सेवा अवरुद्ध...बाँकी

    नयाँ प्रविधिमार्फत भेरी नदीको गहिराइ नापियो

    गहिराइ नाप्ने नयाँ प्रविधिमार्फत भेरी नदीको गहिराइ नापिएको छ । भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गत बाँधस्थलमा पानी नाप्ने नयाँ प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर रिसव खनालले जानकारी दिनुभयो । भेरी–बबई बहुउद्देश्यीय आयोजनाको...बाँकी

    मदिरामुक्त घोषणा पूर्ण कार्यान्वायन गर्न माग

    रुकुमपश्चिमको सदरमुकाम मुसीकोटमा आज स्वस्फूर्त जुलुस निकालिएको छ । मदिरा, महिला हिंसा, बालविवाह, जुवातास एवं लागूऔषध विरुद्धमा आममहिला, दलित, युवा तथा विद्यार्थीले एकसाथ र्‍याली निकालेका हुन् । उनीहरुले जिल्लालाई मदिामुक्त बनाउने सरकारी अभियानको समर्थन गर्दै...बाँकी

    मुख्यमन्त्री रनिङ्ग शिल्डको उपाधि रुकुम र कालिकोटलाई

    सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरिय मुख्यमन्त्री रनिङ्ग शिल्ड भलिवल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालिकोटले हात पारेका छन् । खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा रुकुम पश्चिम र कालिकोट विजयी भएका...बाँकी

    नगर प्रमुख शर्माले दिए तीन महिनाको तलब रेडक्रसलाई

    चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले नेपाल रेडक्रस सोसाईटी उपशाखा चौरजहारीको भवन निर्माणको लागीे आफुले पाउने सेवा सुबिधाको तिन महिनाको तलब दिने घोषणा गर्नुभएको छ । संस्थाको चौधौँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख...बाँकी

    सिटिइभिटिको प्रादेशिक कार्यालय सुर्खेतमा

    कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि) को प्रादेशिक कार्यालय स्थापना भएको छ । शुक्रबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कार्यालयको उद्घाटन गरे । उनले...बाँकी

    जाजरकोट बस दुर्घटनाः मृतक चारै जनाको सनाखत (नामसहित)

    जाजरकोटमा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ। मृत्यू हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका ४ छाँचुका मुनबहादुर बोहरा, डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका लालबहादुर बिक, बाँके जिल्ला खजुरा गाउँपालिका–२ निवासी बसका सहयोगी हरिबहादुर...बाँकी