आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, समाचार

    भैरहवा विमानस्थलमा यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

    यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ। गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको छ। काठमाडौंबाट भैरहवा आएको 9 n-AJC नं. को उक्त जहाज धावनमार्गमा रोकिएपछि...बाँकी

    रोल्पामा २ किलो चरेससहित महिला पक्राउ

    राेल्पामा २ किलाे चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय राेल्पाबाट खटिएको टोलीले सदरमुकामको सोलाबाङ बसपार्क माथिकारे चिउरीबोट टोलबाट ४१ वर्षीया शर्मा विश्वकर्मालाई २ किलो ७ सय ग्राम चरेस सहित शनिबार...बाँकी

    नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता हुने

    राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट संघको संयुक्त आयोजनामा यही चैत २० गते देखी २५ गते सम्म नवौं राष्ट्रिय बहिरा टि ट्वान्टी प्रतियोगिता कोहलपुरमा हुने भएको छ । शनिबार कोहलपुरमा पत्रकार सम्मेलन...बाँकी

    नेपालगन्जमा नागरिकताका लागि सामूहिक यौन प्रस्ताव: मौलानासहित २ पक्राउ

    रुकुम घरभई भारतीय नागरिक संग विवाह गरेकी एक महिलाले नेपाली नागरिकता प्राप्त गर्न सुरु गरेको प्रयासमा यौन प्रस्ताव अघि सरेपछि घटनामा दुई जना अभियुक्त पक्राउ परेका छन् । रुकुमकी एक महिलाले बाँकेबाट नागरिकता लिन प्रयास...बाँकी

    महिला स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि तालिम

    कोहलपुर क्षेत्रमा रहेका महिला स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि तालिम प्रदान गरिएको छ । आयुर्वेद औषधालय कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला स्वयंसेविकाहरुलाई तालिम प्रदान गरिएको हो । २ दिनसम्म संचालन भएको तालिममा आयुर्वेद...बाँकी

    पढाइलाई छेकेन उमेरले

    उमेरले ४८ वर्ष पुगिन अम्बिका थारु । सानो छँदा भेडाबाख्राको गोठालो र बुझने हुँदा घरको चुलोचौकोमै स्कूले उमेर बिताएकी बर्दिया ठाकुरबाबा नगरपालिका– ३ नेउलापुरकी अम्बिकाको दैनिकी आजभोली भने फेरीएको छ । यतीखेर उनी चुलोचौकोका साथै...बाँकी

    नेपालगन्जबाट सर्दै गैर सरकारी कार्यालय

    ‘प्रदेश राजधानीमा कार्यालय सर्ने भएपछि त्यसैको व्यवस्थापनमा व्यस्त छु’, मानवअधिकारको क्षेत्रमा अग्रणी एउटा गैर सरकारी संस्थाका क्षेत्रीय प्रमुखले भने, ‘सबै कुराको व्यवस्थापनले तनाव बनाएको छ ।’ प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा यसअघि नै क्षेत्रीय...बाँकी

    प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार हुँदै, बाँकेका नमुना र आरतीको नाम चर्चामा

    प्रदेश ५ मा सरकार विस्तारको अन्तिम तयारी भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले आज वा भोलिसम्मा कम्तीमा ३ मन्त्री थप गरेर मन्त्रिपरिषद ६ सदस्यीय बनाउँदैछन् । एमालेका लिला गिरी (रुपन्देही) मन्त्री बन्ने करिब पक्का भएको...बाँकी

    नेपालगन्जमा छोरीसँग खेल्न आएकी बालिकामाथि जबर्जस्ती प्रयास

    आफन्त, चिनेजानेका र छिमेकीबाट बालिकालाई बचाउनु चुनौती बनेको छ। नेपालगञ्जमै बेला–बेलामा आउने घटनाहरुलाई हेर्दा समाजमा कसैको विश्वास गर्नु अपराध स्वीकार्नुजस्तो भएका छन्। यहाँको पछिल्लो एक घटनाले सबैलाई झस्क्याएको छ। छोरीसँग खेल्न आएकी एक १० वर्षीया...बाँकी

    भोली नेपालगन्जमा साइबर क्राइम बुझाउन राष्ट्रिय स्तरको सेमिनार गरिदै

    पछिल्लो समय बढ्दै गइरहेको प्रविधिको प्रयोग र साइबर क्राइमको जोखिम बारे जानकारी गराउन नेपालगन्जमा राष्ट्रिय स्तरको सेमिनार हुने भएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ शाखा बाँकेको आयोजनामा आगामी शनिबार एकदिने साइबर सेक्युरिटी र डिजिटाइजेशन...बाँकी