Paschim News

  • गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, समाचार

    बाँके कोहलपुरको खड्गवार ‘स्मार्ट कृषि गाउँ’

    बाँकेको कोहलपुर नगरपालिका–१३ खड्गवारमा ५ नं प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करिब ६० लाख रकमको ‘स्मार्ट कृषि गाउँ ’ परियोजनाको सोमबार शुभारम्भ गरिएको छ । ५ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा...बाँकी

    खजुरा महोत्सवमा सुपरस्टार नायक भुवन केसी र नायिका निरुता सिहंको बेजोड प्रस्तुती

    बाँकेको खजुरामा सन्चालित महोत्सवमा पुराना पुस्ताका सुपरस्टार नायक भुवन केसी र नायिका निरुता सिहंको आवगमन सगै सोमबार तालिले गुञ्जामन भयो । पहिलो चलचित्रमा सफल नायक नायिकाको रुपमा आफ्नो अभिनयकला दर्शकको माझमा राखिसकेका भुवन र निरुताले...बाँकी

    राप्तीसोनारीको चौथो गाउँसभा सुरु, नमुना बनाउने संकल्प

    राप्तीसोनारी गाउँपालिकाको चौथो गाउँसभा सोमबारबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सुरु भएको सभामा उपाध्यक्ष धनीकुमारी खत्रीले संक्षिप्त अनुमानित बजेट तथा चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । सभाले राप्तीसोनारीलाई...बाँकी

    फैसलाको २५ बर्षपछि अभियुक्त बाँके प्रहरीको फन्दामा

    जिल्ला अदालत बाँकेले फैसला गरेको २५ बर्षपछि बाँकेमा एक फरार अभियुक्त पक्राउ परेका छन् । फैसला कार्यान्वयनको टोलीले २०५० साल ७ महिना २७ गते खुनडाँका मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गरेको हो...बाँकी

    कोहलपुर महोत्सव समापन, ३ करोड बराबरको आर्थिक कारोबार

    “पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५” समापन भएको छ । कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरकोे संयुक्त आयोजनामा गत माघ १४ गतेबाट महोत्सव सुरु भएको थियो ।...बाँकी

    बाँकेमा नायक अनमोलको उच्च सुरक्षा, खजुरा महोत्सवमा हजारौं दर्शकको साथ

    उच्च सुरक्षाका साथ साझको ४ः४५ बजे बाँकेको खजुरा महोत्सवमा झुल्केका नायक अनमोल केसीलाई देख्दा दर्शकको तालीको सिमा नै थिएन । महोत्सवस्थल गुञ्जमान भयो । स्टेज चढे सगै क्याप्टेन चलचित्रमा उनले अभिनय गरेको गित ‘रहर छ...बाँकी

    नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ले पायो पाँचतारेको मान्यता

    नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको...बाँकी

    नेकपा कोहलपुर नगर कमिटिका पदाधिकारीले लिए सपथ

    नेकपा कोहलपुर नगर कमिटिका पदाधिकारीहरुले शनिबार सपथ ग्रहण गरेका छन् । नेकपाका पदाधिकारीहरुलाई नेकपाका ५ नं प्रदेश कमिटिका सचिव जग प्रसाद शर्मा (अपार)ले सपथ ग्रहण गराएका थिए । कोहलपुर नगरकमिटिका ७९ जना पदाधिकारीहरुले सपथ लिएका...बाँकी

    नेपालगन्जको नमस्ते भिलेज रिर्सोटमा भ्यालेन्टाइन बिशेष कार्यक्रम हुँदै

    प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे को अवसरमा बाँकेको गनापुरमा रहेको नमस्ते भिलेज रिर्सोटमा बिशेष कार्यक्रम गरिने भएको छ । प्रेमी जोडिहरुलाई लक्षित गरेर भ्यालेन्टाइन डे अर्थात आउदो १४ फेबु्रअरीको दिन सांगितिक कार्यक्रम गर्न लागिएको हो...बाँकी

    रेडक्रस पुरैनी र बेतहनीको उपशाखा सभा सम्पन्न

    नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनी उपशाखाको १४ औं उपशाखा सभा सम्पन्न भएको छ । पुरैनीले आफ्नै भवन तथा बेतहनीले आफ्नै निर्माणधिन भवन परिसरमा शनिबार एक कार्यक्रमकाबीच उपशाखा सभा सम्पन्न गरेका हुन् । पुरैनी उपशाखा...बाँकी