आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, समाचार

    शिक्षण अस्पतालबाट आयो सुखद खबरः २५ घण्टापछि शरीरबाट निकालियो सरिया

    साढे २४ घण्टासम्म शरीरमा तीनवटा सरिया बोकेकी जीवनका लागि संघर्ष गरिरहेकी घोराही ३ की तिला परियारको शल्यक्रिया सफल भएको छ । साढे तीन बजेदेखि शिक्षण अस्पतालमा शुरु भएको शल्यक्रिया झण्डै एक घण्टापछि सम्पन्न भएको छ...बाँकी

    वडा प्रहरी नेपालगन्जको अर्को सफलताः अवैध बोका, अण्डा र कुखुरा नियन्त्रणमा

    वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा १६ वटा बोका नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले नेपालगन्ज उप–महानगरपालिका ९ बाँकेगाउँबाट १६ बोका नियन्त्रणमा लिइएको...बाँकी

    दर्दनाक दुर्घटना अपडेटः साढे २४ घण्टापछि शल्यक्रिया शुरु

    घोराहीमा भएको दर्दनाक दुर्घटनामा परी गम्भीर घाइते भएकी तिला परियारको सरिया गाभिएको साढे २४ घण्टापछि शिक्षण अस्पताल काठमाडौंमा शल्यक्रिया शुरु गरिएको छ । घोराही र भैरहवामा संभव नभएपछि उहाँलाई गाडीबाटै सरियासहित राजधानी पु¥याइएको थियो ।...बाँकी

    ७ बर्षिय बालकले जल्दै गरेको आमाको चीता हेरिरहे…

    सात बर्षिय बालकले आमाको पार्थिव शरिरमा दागवत्ति दिन थालेपछि बाँकेको खजुरा गाउँपालिका ४ ईगाउँको किरणनाला घाटमा सोमबार विहान मलामी सबैका आँखा रसाए । त्यस भन्दा पनि बढि मलामीका आँसु त्यती बेला आँखामा भरिए । जतिबेला...बाँकी

    नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोकियो

    नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोगिएको छ। आइतबार बेलुका काठमाडौंबाट नेपालगञ्ज आएको जहाज स्यालसँग ठोकिएको हो। अवतरणका लागि रनवेका क्रममा स्यालसँग जहाज ठोकिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जानकारी दिएको छ। रनवेमा स्यालको बच्चा एक्कासी...बाँकी

    नेपालगञ्ज बसपार्कमा यात्रु सहायता डेस्क सञ्चालन

    बाँकेको नेपालगन्ज बसपार्कमा यात्रु सहायता डेस्क सञ्चालनमा ल्याइएको छ । यात्रु सहायता डेस्कको आइतबार एक कार्यक्रमका बिच बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गरे । दशै तिहारमा घर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बाँके...बाँकी

    दाङमा दर्दनाक दुर्घटना, महिलाको शरीरमा रोपियो तीनवटा सरिया

    दाङको घोराहीमा आज मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीनवटा सरिया पसेको छ । घोराही उपमहानगरपालिका १५ शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङ्नीकी ३८ बर्षीया तिला परियार उछिटिट्एर सरिया बोकेको...बाँकी

    हेमकार हत्याकाण्ड : भारतीयलाई लखनउबाट नेपाल प्रहरीले पक्राउ गरेको भन्दै भारतमा हंगामा

    नेपालगन्ज सदरलाइनका सुन व्यापारी दिपक हेमकारको परिवार नै सखाप हुनेगरी १३ बर्षअघि भएको हत्याकाण्डका अभियुक्त एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि भारतमा ‘हंगामा’ मच्चाइएको छ । भारतीय मिडियाले घटनालाई आफु अनुकुल व्याख्या गर्दै...बाँकी

    दशै अघि बाँकेको कुसुममा बिजुली बल्ने पक्का, उद्घाटनको तयारी तिव्र

    बाँकेको पुर्वी क्षेत्र राप्तीसोनारी गाउँपालिका १ कुसुममा दशै अगाडि नै बत्ति बल्ने भएको छ । यसका लागि असोज २३ गते मंगलबार उर्जामन्त्री बर्षमान पुनले एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम तय भएको सोही क्षेत्रबाट निर्वाचित...बाँकी

    वडा प्रहरी कार्यालय नेपालगन्जद्धारा १७ सय लिटर घरेलु मदिरा नष्ट

    दशै तिहार नजिकिदै जाँदा प्रहरीले बाँकेको नेपालगन्जमा १७ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले शनिबार १७ सय लिटर घरेलु मदिरा र ७ किलो मदिरा बनाउने औषधी समेत नष्ट गरेको...बाँकी