Paschim News

  • गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, समाचार

    बाँकेमा छिट्टै नदीजन्य पदार्थको टेण्डर खुल्दै, डुडुवा र राप्तीसोनारीले तयार गरे प्रतिवेदन

    नदीजन्य ढुंगा, गिट्टी, बालुवाको प्रमुख स्रोत रहेको दुई वटा गाउँपालिकाले प्रारम्भिक बातावरणीय परिक्षण प्रतिबेदन (आइइई) गरेका छन् । यससँगै नदी जन्य पदार्थको संकलनमा देखिएको कानूनी जटिलताको अन्त्य हुने भएको छ । चालु आवको ५ महिना...बाँकी

    घोराहीको होटल भित्र मृत अबस्थामा भेटिए डाँगी

    दाङको घोराही स्थित एक होटलमा एक जना ब्यक्ति मृत अबस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १५ स्वर्गद्धारी एफएम रोडमा रहेको ईट ओ क्लक रेष्टुरेन्टमा ३७ बर्षीय भुपेन्द्र डाँगी मृत अबस्थामा भेटिएका हुन् ।...बाँकी

    शोकमा डुब्यो शम्शेरगञ्ज, जन्ती बन्ने भए मलामी

    बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । चितवनबाट बेहुली लिएर सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर भएको दुर्घटनामा...बाँकी

    जन्ती चढेको जिप दुर्घटनाः बाँके सम्मेरगञ्जका बेहुलाका आमा–बुवा सहित ६ जनाको मृत्यु

    दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२...बाँकी

    बाँकेको ढकेरीमा बाँके बाख्रा व्यवसाय केन्द्र

    बाँकेको राप्तीसोनारी गाउँपालिका ०९ ढकेरीमा अत्याधुनिक बाँके बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच बाँके बाख्रा व्यवसाय केन्द्रको भवन, गाडि र खसिबोका राख्ने खोरको केन्द्रिय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री...बाँकी

    नेपालगन्जमा वडाको बजेटबाट युवालाई क्यारमबोर्ड

    नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ११ ले क्यारमबोर्ड खरिद गरी वितरण गरेको छ । क्यारमबोर्ड खरिदका लागि एकलाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिँदै वडा अध्यक्ष उज्जवलसिंह राठौंरले अहिलेसम्म चारवटा टोलमा क्यारमबोर्ड वितरण गरिएको बताउनुभयो । नाम...बाँकी

    साउदी अरबियामा बाँकेका यूवाको मृत्यु

    बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका–१ बैरियाका अरुण भनिने बेदनिधि चापागाईको मृत्यु भएको छ । उहाँको ब्रेन हेमोरेजका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । दुई दिन अघि अत्यधिक टाउको दुखेर अचेत भएपछि...बाँकी

    नेपालगन्जको शान्ति, सुरक्षामाथी प्रश्न: अज्ञात समुहद्धारा श्रंखलावद्ध आगजनी

    नेपालगन्जको शान्ति सुरक्षामा निकै सुधार आएको प्रहरीले दाबी गरिरहेका बेला नेपालगन्जमा अज्ञात समुहले श्रंखलावद्ध रुपमा आगजनी गरेको छ । श्रंखलावद्ध रुपमा आगजनीका घटना हुन थालेपछि नेपालगन्जको शान्ति, सुरक्षामाथी प्रश्न उठेको छ । आगजनीका घटनाले नेपालगन्जबासी निकै...बाँकी

    नेपालगञ्जको ग्रामीण विकास प्रशिक्षण केन्द्रका भौतिक संरचना अलपत्र

    सरकारी बेवास्ताका कारण नेपालगञ्जस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रका अर्बौंका भौतिक संरचना अलपत्र परेका छन् । तत्कालीन मध्यपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी विकास, निर्माणमा सहयोग पु¥याउने उद्देश्यले विक्रम् सम्वत् २०२३ सालमा प्रशिक्षण केन्द्र स्थापना भएको...बाँकी

    दाङको घोराहीमा हार्डवेयर व्यवसायीको बिभत्स हत्या, शंकास्पद एक जना पक्राउ

    दाङको घोराहीमा विहिबार बेलुका एक जना हार्डवेयर व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडि गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ बर्षिय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या...बाँकी