आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, समाचार

    अर्थतन्त्र सुधार्नु प्रमुख आवश्यकता: मुख्यमन्त्री पोख्रेल

    प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आबस्यकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन पछि बोल्दै मुख्यमन्त्री पोख्रेलले अर्थतन्त्र बलियो भए मात्रै बिकास र संबृद्धीको...बाँकी

    सेनाले तीन महिनामै निर्माण सम्पन्न गरी बुझायो गजेडी ताल

    भैरहवामा रहेको नेपाली सेना कालीभक्ति गण ई ब्यारेकले रुपन्देही कञ्चन गाउँपालिकामा रहेको प्रसिद्व गजेडी ताल निर्माण सम्पन्न गरी स्थानीय उपभोक्ताहरुलाई बुझाएको छ । सेनाले आईतबार एक कार्यक्रमका बीच कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्री, उपाध्यक्ष गोमा...बाँकी

    दशैंको मौका छोपेर नेपालगन्जका बधशालामा खसीको भन्दै बाख्रीको मासु विक्री

    तपाई दशैंमा मासु खाँदै हुनुहुन्छ ? होशियार हुनुहोस् । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गइरहेको छ । मासु व्यवसायीले दशैंको मौका छोपेर खसी देखाउने र बाख्री बध गरी मासु बिक्री गर्दै आइरहेको...बाँकी

    नेपालगन्जको होटल कल्पतरुको दादागिरीः ३३ कर्मचारीले दिए सामुहिक राजीनामा

    नेपालगन्जमा सञ्चालित तीनतारे होटल कल्पतरुमा कार्यरत ३३ जना कर्मचारीले सेवा सुविधा नपाएको भन्दै आन्दोलन थालेका छन् । श्रम ऐन अनुसार कर्मचारीहरुले पाउने सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दशैं तिहारमा छुट्टी नपाएको,...बाँकी

    नेपालगन्जमा युवाहरुबिच ‘ग्याङ् फाइट’, खुकुरी र रडसहित २ पक्राउ

    बाँकेको नेपालगन्जमा शुक्रबार राती दुई समूहबीच ‘ग्याङ् फाइट’ भएको छ । नेपालगन्जको डिभिजन वन कार्यालय अगाडि सुर्खेतरोडमा युवाहरुको दुई समुहबिच ‘ग्याङ् फाइट’ भएको हो । दशै डान्स पार्टीमा सहभागि हुन आएका युवाहरुको समुहबिच बिच सडकमा...बाँकी

    बाँकेको नरैनापुरमा राप्ती नदिमा डुबेर २ बालिकाको मृत्यू

    बाँके भएर बग्ने राप्ती नदिमा डुबेर दुई बालिकाको मृत्यू भएको छ । जिल्लाको नरैनापुर गाउपालिकाको मटेहियामा नदिमा डुबेर शुक्रबार २ बालिकाको मृत्यू भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्यू हुनेमा नरैनापुर...बाँकी

    कमाउन जाँदा हिउँले खायोः दशै हाम्रा लागि रहेन, उपचार कसरी गराउने

    भारतबाट दशैं मनाउन फर्किएका ५ जना नेपालीको मनालीमा हिउँले हात, खुट्टा खाइदिएपनि अहिले अस्पतालको शैय्यामा छटपटाइरहेका छन् । दशैं मनाउने उल्लास बोकेर भारतबाट फर्किएको एउटा परिवार नै अस्पतालको शैय्यामा पुगेको छ । जाजरकोट नलगाढका यादवराज...बाँकी

    नेपालगन्ज– काठमाडौं जहाज भाडाः जाँदा ३ हजार, फर्किदा १० हजार

    काठमाडौं आउजाउ गर्न हवाई दूरी एउटै हो । जहाज भाडामा भने धेरै अन्तर छ । दसैं सुरु भएसँगै काठमाडौंबाट घर फर्किने यात्रुको चाप बढेको छ । नेपालगन्जबाट काठमाडौं जाने यात्रु घटेका छन । यहाँबाट जानेको संख्यामा कमी आएपछि एयरलाइन्स...बाँकी

    नेपालगन्जमा डान्स पार्टी हुँदै, चर्चित डिजे नेहा र तामाले नचाउने

    दशैंलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा दशैं डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल यडभरटाइजिङ सर्भिसको आयोजनामा यहि अशोज २९ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।...बाँकी

    नेपालगन्जमा दुर्गा पूजा मूर्ति विसर्जन व्यवस्थित तरिकाले गर्ने प्रतिबद्वता

    बाँकेको नेपालगन्जमा दुर्गा पूजा मूर्ति विसर्जन व्यवस्थित तरिकाले गर्ने प्रतिबद्वता जनाइएको छ । हिन्दु, मुस्लिम समुदायका अगुवा तथा सरोकारवालाहरुले दुर्गा पूजा मूर्ति विसर्जन व्यवस्थित तरिकाले गर्ने प्रतिबद्वता जनाएका हुन् । नेपालगन्जमा शुक्रबार वडा प्रहरी कार्यालय...बाँकी