आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ५, फोटो ग्यालरी, मुख्य समाचार, समाचार

    नेपालगन्जमा डा. गोविन्द केसीको पक्षमा युवाहरुको प्रदर्शन (६ तस्बिरमा हेर्नुहोस्)

    सर्वोच्च अदालतको मानहानी गरेको विषयमा पक्राउ परेका प्रा. डा गोविन्द केसीको समर्थनमा नेपालगन्जमा प्रदर्शन गरिएको छ । नागरिक समाज तथा विभिन्न विद्यार्थी संगठनको अगुवाईंमा स्थानीय विपी चोकमा मंगलबार आई एम वीथ डा.केसी लेखेको प्लेकार्ड सहित...बाँकी

    दाङमा मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु

    गएराति दाङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति साढे ११ बजे दाङको लमही नगरपालिका ६ बेलदमारमा लु ३८ प ७७५३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना हुँदा चालकको...बाँकी

    नेपालगन्जको धम्बोझीबाट वृद्वको उद्दार गरी वृद्धाश्रम पु¥याइयो

    नेपालगन्जको धम्बोझीमा चिसोले कठ्याङग्रीएर बेवारीसे अवस्थामा भेटिनुभएका एक वृद्धलाई लालिगुरास बचत तथा ऋण सहकारी सस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेखकालागी वृद्धाआश्रम पुराइएको छ । चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी...बाँकी

    दाउन्नेको ओरालोमा एकैपटक पाँच सवारी ठोक्किए, एकको मृत्यु, सात घाइते

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।...बाँकी

    गोविन्द केसीको समर्थनमा नेपालगन्जमा बृहत् प्रदर्शन हुदै

    अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा आज नेपालगन्जमा प्रदर्शन हुने भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै आज केही बेरमा नेपालगन्जमो विपी...बाँकी

    भारतको रुपैडिहामा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा, नेपाली युवाको मृत्यू एक गम्भिर घाइते

    नेपालगन्जसँग जोडिएको भारतीय सिमावर्ती बजार रुपैडिहामा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यू भएको छ भने १ जना गम्भिर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार भारतीय नम्बरको ट्रक र नेपाली नम्बर प्लेटको मोटरसाइकल...बाँकी

    यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जमा भोलिबाट लाईसेन्स खुल्ला

    यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जमा पहिलोपटक सवारीचालक अनुमतिपत्रको अनलाईन प्रणालीबाट फर्म भरेर परीक्षा दिने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जमा भोलीबाट अनलाइन प्रणालीबाट सवारी चालक अनुमतीपत्रका लागि फर्म भर्ने खुल्ला गरिन लागेको...बाँकी

    दाङमा भेटियो ३ मिटर लामो अजिंगर

    दाङकाे बघौसीमा अजिंगर फेला परेको छ । तुलसीपुर उपमहानगरपालीका वडा नं १७ बघौसीमा अंजिगर फेला परेको जिल्ला बन कार्यालय दाङले जनाएको छ । बघौसी स्थित पत्रे र हापुर खोलाको डिलमा उक्त अजिंगर फेला परेको ईलाका...बाँकी

    खुशीको खबर ! दाङ घोराहीबाट रोल्पा–रुकुम हुँदै अब सिधै डोल्पासम्म सहिद मार्ग

    दाङको घोराहीबाट रोल्पाको मध्यभाग हुँदै रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट पश्चिम रोल्पाबासीले प्रत्यक्ष लाभ लिएका छन् । सशस्त्र द्वन्द्वका बेला रोल्पा–रुकुममा प्रायस् ठप्प भएको विकासलाई सुचारु गर्न र विकास गाउँसम्म पुर्योउने उद्देश्यसहित शान्ति...बाँकी

    उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा

    चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा परेको टरिगाउँ विमानस्थलमा पुस २३ (आज) देखि हवाई सञ्चालनमा आएको हो । उपप्रधानमन्त्री...बाँकी