Paschim News

गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, समाचार

रुपन्देहीको सैनामैनामा विंगरको ठक्करबाट एकको मृत्यू, विंगरमा आगजनी

रुपन्देहीको सैनामैनामा विंगरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । ठक्कर दिने विंगरलाई स्थानीयबासीले पल्टाएर आगजनी गरिदिएका छन् । सैनामैना ४ मुर्गिया लायन्स चोक नजिकै लु १ ज २७२८ नम्बरको विंगरले लु १ प ७७४३ नम्बरको...बाँकी

दाङको जिल्ला प्रशासन कार्यालय शनिबार पनि खुल्ने

भदौ महिनादेखि दाङको जिल्ला प्रशासन कार्यालय शनिबार पनि खुल्ला हुने भएको छ । सेवाग्राहीलाई शनिबार पनि सेवा दिने उद्देश्यले बिहान ११ बजे देखि २ बजेसम्म प्रशासन कार्यालय खुल्ला राखिने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए...बाँकी

बाँके देखि भारतसम्म सुपारी तस्करको सञ्जाल, सुपारी तस्करविरुद्व वडा प्रहरीको अप्रेशन

भारतीय क्षेत्रबाट अधिकांस सामाग्री नेपाली क्षेत्रमा तस्करी हुने गरेपनि सुपारी, जडिबुटी, अरहरको दाल, केराउ, बंगुरको मासु र पेट्रोलियम पदार्थ भारतीय क्षेत्रमा तस्करी हुँदै आएको पाइएको छ । सिमावर्ती क्षेत्रमा रहेका गुट्खा कम्पनीले नेपाली क्षेत्रबाट सस्तो...बाँकी

बाँकेको पेडारी नालामा गोहीले २० किलोको बाख्रा निलेपछि…

बाँकेको बैजनाथ र खजूरा गाउँपालिका भएर बग्ने पेडारी नालामा गोही देखिन थालेको छ । बुधबार ईगाउँमा गोहीले स्थानीय सेते वलीको २० किलो बाख्रा मारेको छ । प्रत्यक्षदर्शीले गोही करिब ४० किलो हाराहारीको भएका बताएका छन्...बाँकी

कुखुरा तस्कर विरुद्ध प्रदेश प्रहरी ब्यूरोको अप्रेशनः ६ तस्करसहित ठूलो परिमाणमा कुखुरा बरामद 

५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहाबाट अवैध भारतीय बोइलर कुखुरासहित ६ तस्करलाई पक्राउ गरेको छ । ब्यूरोका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको नेतृत्वको टोलिले २ क्यूक्टिल बोइलर कुखुरासहित...बाँकी

कोहलपुरमा घरजग्गाको मूल्याङ्कन तीन सय प्रतिशतले बृद्धि, स्थानीयबासीको विरोध

बाँकेको कोहलपुर नगरपालिकाका वडाहरुले घरजग्गाको मूल्याङ्कन तीन सय प्रतिशतले बृद्धि गरेपछि स्थानीयबासीले विरोध जनाएका छन् । वडाहरुले एकिकृत सम्पति करको नाममा तीन सय प्रतिशतसम्म कर बढाएपछि विरोध सुरु भएको हो । सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत...बाँकी

आरन पेशालाई व्यवसायीकरण गरिदै

प्यूठान नगरपालिका १ को विभिन्न स्थानमा आरन पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरुलाई व्यवसायीक रुपमा विस्तार गर्ने भएको छ । नगरपालिकाले पाँच लाख रूपैयाँ व्यवसाय सञ्चालनको लागि प्रति व्यक्ति १ लाख २५ हजारका दरले अनुदान प्रदान...बाँकी

नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्व वडा अध्यक्षको हातमा

नेपालगन्ज उप–महानगरपालिकाको निमित्त प्रमुखको जिम्मेवारी वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले पाएका छन् । नगर प्रमुख डाक्टर धवलशमशेर राणाले केही दिनको लागि वडा अध्यक्ष बेहनालाई निमित्त नगर प्रमुखको जिम्मेवारी सुम्पिएका हुन् । नगर...बाँकी

तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? उपमहानगरपालिकाले ल्यायो यस्तो सुविधा

तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट नउठाउनुस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैं प्रदान गर्ने भएको छ । बुटवल उपमहानगरपालिकाले...बाँकी

गाउँपालिकाका अध्यक्षले कुटे इन्जिनियर  !

जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका एक इन्जिनियरलाई गाउँपालिका अध्यक्षले लछारपछार गर्दै कार्यालयबाट लखेटेको आरोप लागेको छ । गाउँपालिकाका अध्यक्ष दिपक भन्ने बैजु प्रसाद गुप्ताले भने अनुसार काम इन्जिनियर शोभाकान्त रौनियारले नगरिदिँदा लछारपछार गरिएको हो । गाउँगाउँमा हिलो भएको ब्यापक...बाँकी