आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ४, राष्ट्रिय, समाचार

    माओवादी नेतृ एवं पूर्वमन्त्री कोइरालाद्वारा सरकारी सुविधा फिर्ता

    नेकपा माओवादी केन्द्रका नेतृ एवं पूर्वमन्त्री आशा कोइरालाले सरकारी सुविधा फिर्ता गरेकी छन् । कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेकी हुन । मंगलबार कोइलाराले आफ्नो निवास तनहुँको बेलचौतारामा पत्रकार सम्मेलन...बाँकी

    कानून मन्त्रीले स्टेजमै बाेल्दा-बोल्दै अौषधी खानु परेपछि यस्तो भयो… (हेर्नुहोस् भिडियोसहित)

    कानुन मन्त्री यज्ञबहादुर थापालाई घाँटीको समस्या छ । बिहीबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलाको प्रमुख आथितीय मन्तव्यको क्रममा बोल्दा बोल्दै उनले औषधी लिन परेको थियो । घाँटी खराब भएपछि...बाँकी

    म्यादीको बेग–बाँदुक जोड्ने निर्माणधिन पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

    म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन झोलुङ्गे पुलबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । सोमबार पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । निर्माणधिन...बाँकी

    नयाँ वर्षमा ह्वाट्सएपको किर्तिमान, ७५ अर्ब मेसेज पठाइयो

    मेसेजिङ एप ह्वाट्सएपले नयाँ वर्ष २०१८ मा एक नयाँ किर्तिमान कायम गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा साथीसँगी, तथा आफन्तहरुलाई सन्देश प्रवाह गर्नका लागि यस मेसेजिङ एपको प्रयोग दुनियामा सबैभन्दा धेरै भएको छ । नयाँ...बाँकी

    एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

    देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आइतबार (पौष २३) देखि यी...बाँकी

    ८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

    लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान...बाँकी

    भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

    एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख...बाँकी