Paschim News

  • गृहपृष्ठ प्रदेश ४, राष्ट्रिय, समाचार

    सबैको ध्यान खिच्दै म्याग्दीको तातोपानी कुण्ड, यसरी हुन्छ उपचार

    बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत...बाँकी

    गुल्मीमा श्रीमतीको बिभत्स हत्या गरी श्रीमान् फरार

    गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सिता नेपालीको हत्या गरेका छन् । नेपालीले शुक्रबार बिहान श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार...बाँकी

    पूर्व एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले कुटे प्रहरी जवान

    स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्। क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्धरले प्रहरी जवान...बाँकी

    मध्यरातमा अशक्त महिलामाथि बलात्कार गर्दागर्दै एक पक्राउ

    बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ परेका छन् । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पर्स्याङ निस्कने सुनसान सडकमा अधबैँसे अशक्त महिलामाथि बलात्कार गरिरहेको अवस्थामा बटुबाले देखेपछि उनलाई पक्राउ गरिएको हो...बाँकी

    यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै

    पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् ।व्यवसायीहरु...बाँकी

    मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा दसैंका लागि बिक्री

    दसैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ। म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाैं लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्। भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन्...बाँकी

    बेनी–जोमसोम सडक पुर्ण रुपमा संचालन, पर्यटकको आगमन बढ्दै

    हिन्दुहरुको महान चाड वडादशै र पर्यटकको आगमनको समयलाई मध्यनजर गर्दै बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सडक विस्तारको काम केहि समयका लागि रोकिएको छ । बाढी र पहिरोले विभिन्न ठाउमा बिग्रिएको सडकको स्तर...बाँकी

    कलाकारलाई युट्युबको भर, मासिक ५० हजार कमाइ

    एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक...बाँकी

    बालिका बलात्कारः नेविसंघबाट निर्वाचित स्ववियु सभापतिलाई १० वर्ष जेल सजाय

    बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते...बाँकी

    चर्चामा अरिङ्गालवाली: भन्छिन्, ‘यो सब फेसबुकको कमाल हो’

    अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन्। लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार। बेनीको वीरेन्द्रचोकस्थित होटल...बाँकी