Paschim News

  • गृहपृष्ठ प्रदेश ४, समाचार

    यस्तो बिजोग छ नेपालमा प्रहरीलाई : सुरक्षामा खटिएका प्रहरी धुलाम्म !

    तनहुँको घिरिङ गाउँपालिका-३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ । तस्बिर: कृष्ण न्यौपाने, दमौली...बाँकी

    अप्राकृतिक मुख मैथुन गराएको आरोपमा प्रअ पक्राउ

    आफ्नै विद्यार्थीलाई अप्राकृतीक मौथुन गराएको आरोपमा एक विद्यालयका हेडमास्टर प्रहरी खोलमा थुनिएका छन । विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थीलाई पालैपालो अप्राकृतीक मौथुन गराएका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्वतको फलेबास नगरपालिका-६ स्थित...बाँकी

    बागलुङमा पर्यटकलाई एक सयमा कोठा !

    अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ...बाँकी

    ‘डिग्री-पास’ चालक भन्छन्- ‘सोच ठूलो भएपछि काम सानो हुँदैन’

    बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने युवाको जमात पनि...बाँकी

    बस खस्दा एक भारतीयको मृत्यु, चारकाे अवस्था गम्भीर

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नम्बरको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया...बाँकी

    जुवा खालमा प्रहरीको छापाः युवतीसहित ९ पक्राउ

    नवलपुरको मध्यविन्दु नगरपालिकामा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मध्यविन्दु–४ मदनपुरमा गएराति कौडा खेलिरहेको अवस्थामा एक लाख ३३ हजार नगदसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पक्राउ...बाँकी

    किशोरी बलात्कार गर्ने युवक पक्राउ

    माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट...बाँकी

    हराएको दश वर्षपछि मुत्युको खबर आएपछि…

    रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, ‘कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?’ करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् । रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६...बाँकी

    वडाध्यक्ष विरुद्ध बलात्कारको उजुरी

    शुक्लागण्डकी– ८ का वडाअध्यक्ष कृष्ण रेग्मी विरुद्ध बलात्कारको उजुरी परेको छ। सोही वडाकी २५ बर्षीय एक युवतीले विहीबार ईलाका प्रहरी कार्यालय बेलचौतारमा रेग्मीबिरुद्ध उजुरी दिएकी हुन्। उनले दिएको उजुरीमा विभिन्न मितीमा पटक पटक रेग्मीले ललाई...बाँकी

    नगरपालिकामा पानीपुरी र चटपट निषेध

    बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले...बाँकी