Paschim News

  • गृहपृष्ठ प्रदेश ४, समाचार

    मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा दसैंका लागि बिक्री

    दसैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ। म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाैं लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्। भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन्...बाँकी

    बेनी–जोमसोम सडक पुर्ण रुपमा संचालन, पर्यटकको आगमन बढ्दै

    हिन्दुहरुको महान चाड वडादशै र पर्यटकको आगमनको समयलाई मध्यनजर गर्दै बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सडक विस्तारको काम केहि समयका लागि रोकिएको छ । बाढी र पहिरोले विभिन्न ठाउमा बिग्रिएको सडकको स्तर...बाँकी

    कलाकारलाई युट्युबको भर, मासिक ५० हजार कमाइ

    एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक...बाँकी

    बालिका बलात्कारः नेविसंघबाट निर्वाचित स्ववियु सभापतिलाई १० वर्ष जेल सजाय

    बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते...बाँकी

    चर्चामा अरिङ्गालवाली: भन्छिन्, ‘यो सब फेसबुकको कमाल हो’

    अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन्। लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार। बेनीको वीरेन्द्रचोकस्थित होटल...बाँकी

    श्रीमान/श्रीमतीको एकैदिन उठे शव, एउटै चितामा दाहसंस्कार

    श्रीमान र श्रीमतीले सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर सँगसँगै भएका श्रीमान र श्रीमतीको एकैसाथ मृत्यु भएको र सँगसँगै शव उठाएको घटना बिरलै पाइन्छ । धर्म र असल कर्म गर्नेहरुलाई यस्तो...बाँकी

    १० वर्षीया बालिकाको बलात्कार पछि हत्या

    कास्कीको पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदीमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ। सोमबार साँझ ६ बजे तिर बिस्कुट किन्न भनेर पसल हिँडेकी १० वर्षीया श्रेया बिकको बलात्कार पछि हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला...बाँकी

    सात किलोमिटर टाढा भारतबाट नेपाल छिरेर नेकपाका जिल्ला नेताको हत्या

    सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको हत्या बिरोधमा स्थानीयले आन्दोलन थालेका छन्। प्रहरी उठाएको शव खोसेर स्थानीय आन्दोलनमा निस्किएका हुन्। बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले आलमको गोली...बाँकी

    यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे प्रस्ताव

    यौनकर्मीसँग हुक्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटा नयाँ प्रस्ताव गरेका छन् । यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीहरुलाई परिचयपत्र दिने वा “रेडलाइट एरिया” तोकेर उनीहरुबाट कर पनि उठाउन सकिने काइदा निकालेका छन् । होटल...बाँकी

    पोखरा रानीवनमा सडेको अवस्थामा युवकको शव फेला

    पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो । स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ । प्रहरीका...बाँकी