आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ४, राष्ट्रिय, समाचार

    मध्यरातमा अशक्त महिलामाथि बलात्कार गर्दागर्दै एक पक्राउ

    बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ परेका छन् । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पर्स्याङ निस्कने सुनसान सडकमा अधबैँसे अशक्त महिलामाथि बलात्कार गरिरहेको अवस्थामा बटुबाले देखेपछि उनलाई पक्राउ गरिएको हो...बाँकी

    यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै

    पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् ।व्यवसायीहरु...बाँकी

    मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा दसैंका लागि बिक्री

    दसैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ। म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाैं लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्। भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन्...बाँकी

    बेनी–जोमसोम सडक पुर्ण रुपमा संचालन, पर्यटकको आगमन बढ्दै

    हिन्दुहरुको महान चाड वडादशै र पर्यटकको आगमनको समयलाई मध्यनजर गर्दै बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सडक विस्तारको काम केहि समयका लागि रोकिएको छ । बाढी र पहिरोले विभिन्न ठाउमा बिग्रिएको सडकको स्तर...बाँकी

    कलाकारलाई युट्युबको भर, मासिक ५० हजार कमाइ

    एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक...बाँकी

    बालिका बलात्कारः नेविसंघबाट निर्वाचित स्ववियु सभापतिलाई १० वर्ष जेल सजाय

    बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते...बाँकी

    चर्चामा अरिङ्गालवाली: भन्छिन्, ‘यो सब फेसबुकको कमाल हो’

    अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन्। लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार। बेनीको वीरेन्द्रचोकस्थित होटल...बाँकी

    श्रीमान/श्रीमतीको एकैदिन उठे शव, एउटै चितामा दाहसंस्कार

    श्रीमान र श्रीमतीले सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर सँगसँगै भएका श्रीमान र श्रीमतीको एकैसाथ मृत्यु भएको र सँगसँगै शव उठाएको घटना बिरलै पाइन्छ । धर्म र असल कर्म गर्नेहरुलाई यस्तो...बाँकी

    १० वर्षीया बालिकाको बलात्कार पछि हत्या

    कास्कीको पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदीमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ। सोमबार साँझ ६ बजे तिर बिस्कुट किन्न भनेर पसल हिँडेकी १० वर्षीया श्रेया बिकको बलात्कार पछि हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला...बाँकी

    सात किलोमिटर टाढा भारतबाट नेपाल छिरेर नेकपाका जिल्ला नेताको हत्या

    सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको हत्या बिरोधमा स्थानीयले आन्दोलन थालेका छन्। प्रहरी उठाएको शव खोसेर स्थानीय आन्दोलनमा निस्किएका हुन्। बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले आलमको गोली...बाँकी