Paschim News

  • गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

    मोटरसाइकलमा पनि ‘जिपिएस’ लागू गर्ने तयारी

    यातायात व्यवस्था विभागले गाडीसँगै मोटरसाइकलमा पनि (ग्लोबल पोजिसनिङ सिस्टम) जिपिएस राख्ने तयारी थालेको छ। विभागले विश्व बैंकको सहयोगमा नेपालका सम्पूर्ण सवारी साधनमा जिपिएस लागू गर्न लागेको हो। सुरूमा चारपांग्रे सवारीमा मात्र लागू गर्ने भनिएको जिपिएस...बाँकी

    नेपाल प्रहरीका २ एआईजीको सरुवा, प्रहरी एकेडेमीमा कार्की

    नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीद्वय पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरेको हो । पुष्कर कार्कीलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ भने...बाँकी

    एकैपटक चार एसएसपीको सरुवाः काठमाडौंमा सुवेदी र अपराध महाशाखामा थापा

    काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् भने नेपाल प्रहरीको प्रवक्ता समेत रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा...बाँकी

    क्षमता भए पनि बजार नभएको कैदीको गुनासो

    जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउँछन् । उनले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने ¥याक, मुडालगायत थुप्रै सामग्री तयार पार्छन् । योङ्याले बनाइएका सामग्रीले भने बजार नपाउँदा भने...बाँकी

    ‘फानी’को प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात हुन सक्ने

    बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र...बाँकी

    बिहानै ३ बजे प्रहरीले गर्‍यो ठमेलबाट २० बालबालिकाको उद्धार

    नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डर एज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब...बाँकी

    स्वास्थ्य क्षेत्रमा यस्ता छन् सरकारका आगामी वर्षका कार्यक्रम

    आगामी आर्थिक वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत यस्तो जानकारी दिएको हो । सरकारले आगामी आर्थिक वर्षभित्र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा टेलिमेडिसिन...बाँकी

    आज आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै

    जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । पञ्चांग निर्णायक समितिका अध्यक्ष...बाँकी

    काँग्रेस सभापति देउवाले भने, राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेछ

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासन बाहेक अरु केही पनि नभएको प्रारम्भिक प्रतिक्रिया दिएका...बाँकी

    प्रतिकूल मौसमका कारण विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित

    प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र...बाँकी