Paschim News

  • गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

    चार महिनामा १७७ जुवाडे पक्राउ, २५ लाख रुपैयाँ बरामद

    जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख रुपैयाँ बरामद गरेको छ। २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७...बाँकी

    पत्रकार दिवाको जन्मदिन चितवन मानव सेवा आश्रममा

    कान्तिपुर एफएमकी पत्रकार दिवा भट्टराईले आफ्नो जन्मदिन चितवन मानव सेवा आश्रमका आश्रितहरुसँग मनाएकी छन् । आइतबार आफ्ना अभिभावक र श्रीमान्सहित चितवन मानव सेवा आश्रममा पुगेर उनले आफ्नो जन्मदिन मनाएकी हुन् । चितवनमा रहेर पत्रकारिता गर्दादेखि...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेकै थिए त ?

    अमेरिकी मामलाविरुद्ध नेपाल सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भेनेजुएला प्रकरणबारे चर्चा चलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पलाई नेपाल भन्ने देशै थाह नभएको चर्चा चलेको छ । आधिकारिक स्रोतलाई उल्लेख नगरे पनि ट्रम्पले नेपाल भारतको एउटा...बाँकी

    वनमन्त्री बस्नेतकी भतिजीकाे झुन्डिएकाे अवस्थामा शव फेला

    वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतकाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतकाे शव फेला परेकाे पुष्टि गरे । उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा...बाँकी

    ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, अभियुक्त सार्वजनिक गरिँदै

    मोरङको विराटनगर महानगरपालिका ११ की ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको हो...बाँकी

    प्रदेश २ मा जन्मिनेबित्तिकै डेढ लाखको बिमा, नागरिकता पाएपछि बैंकबाट झिक्न सकिने

    प्रदेश २ सरकारले नवजात शिशुको जीवन बिमा गरिदिन थालेको छ। आठ जिल्लाका एक\एक गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका गरी आठ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिनेवित्तिकै बिमा गरिदिन थालेको हो। तराईमा भ्रूण हत्या अन्त्य...बाँकी

    पेट्रोल र डिजेलको मूल्य फेरी बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल र...बाँकी

    कारागार चलान भएकै दिन २४ वर्षीय युवकले गरे आत्महत्या

    श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव...बाँकी

    प्रशान्त महासागरमा जहाज चलाउने नेपाली क्याप्टेन भन्छन्- ‘नेपालमा पानीजहाज सम्भव छ’

    बच्चामा उनलाई पौडी खेल्न मन लाग्दा परिवारबाट त्रास र डर देखाइन्थ्यो, ‘पौडी खेल्न हुन्न, डुबिन्छ मरिन्छ ।’ तैपनि लुकी–लुकी उनी आफ्नो त्यो रहर पूरा गर्दथे । पाल्पामा जन्मेर बुटवलमा हुर्कंदै खैरेनीमा किशोरावस्था बिताएका उनै ब्राम...बाँकी

    मेयर रेनु दाहालको घोषणा: अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारत र पाकिस्तानको

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुई वर्षमा चितवनमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो खेल भारत र पाकिस्तानको बीचमा हुने घोषणा गरेकी छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आज काठमाडौँमा भएको घोषणा कार्यक्रममा...बाँकी