Paschim News

  • गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

    आज विश्व कण्डम दिवस, नेपालमा ८ प्रतिशतले मात्रै गर्छन् कण्डमको प्रयोग

    विश्व कण्डम दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम मनाइँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने एवं प्रयोग गर्दा अपनाउनुपर्ने...बाँकी

    संसदमा कड्किए जनार्दन: सिडिओ कसरी प्रदेश सरकारभन्दा माथि हुन सक्छ ?

    सत्तारुढ दल नेकपा सांसद जनार्दन शर्मा प्रभाकरले संसदमा प्रस्तुत भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) विधेयकप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश सरकारलाई निकम्मा...बाँकी

    उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । क्यान्सर पीडित बुहारी मनिषा यादवको आज भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । उनको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो । बिहेलगतै उनी...बाँकी

    काठमाडौंको मैंजुबहालमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु

    काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छन् । बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...बाँकी

    मन्त्री विना मगरले ११ महिनामा के–के गरिन् ?

    खानेपानी मन्त्रालयले करिब ११ महिनाको अवधिमा मुलुकभर ५ सय १८ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको जनाएको छ । सो मन्त्रालयलले मेलम्ची खानेपानीको ब्रेक थु्रसहित ५ सय १८ वटा खानेपानी आयोजनाहरु सम्पन्न भएको मन्त्री विना...बाँकी

    फेरि एकाएक मौसम बदली

    लगातार तीन दिनदेखि भएको वर्षा र हिमपात रोकिएकोे भोलीपल्टै मौसममा फेरि एकाएक बदली भएको छ। आइतबार खुलेको मौसममा सोमबार पुन बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकासहित देशका...बाँकी

    स्ववियु चुनावको मिति घोषणा नगरे विद्यार्थीले आन्दोलन गर्ने

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको भातृ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा नगरे आन्दोलन गर्ने बताएको छ। प्रतिनिधिसभामा सांसदसमेत रहेकी अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार विज्ञप्ति जारी गर्दै...बाँकी

    सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, चलाक फरार

    सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। आज बिहान करिब साढे ५ बजे कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु भएको हो। कार्की डिएचएलमा लोडरको रुपमा...बाँकी

    बैदेशिक रोजगारीबाट फर्किएकाहरुको झोला खोसिएपछि रेखा थापाको आक्रोस

    नेपाल देश यतिबेला बिदेशीएका नेपालीहरुले भित्राएको रेमिट्यान्सबाट चलिरहेको छ । सोही कारण पनि नेपालले कठिनभन्दा कठिन परिस्थितीहरुको सामना गर्न सफल भईरहेको छ भने जनताहरुको जीवनशैलीमा पनि सुधार आएको देखिन्छ । तर हालै सरकारले तीनै खाडीमा...बाँकी

    यूएस बंग्ला जहाजः पाइलटले ककपिटमै धुमपान गरिरहेको बेला क्र्यास

    गएको वर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ‘यूएस बंगला’ विमान दुर्घटनाबारे नयाँ तथ्य खुलासा भएको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार, विमान चालकले आफ्नो क्याबिनमा धुमपान गरेको पाइएको छ । पाइलटले धुमपान गर्नु नै विमान दुर्घटनाको...बाँकी