Paschim News

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार

मुलुकी एेन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ। नयाँ ऐनअनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको थर वा दुवै थर प्रयोग गर्न पाउने छन्।...बाँकी

महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी

नेपाल पत्रकार महासंघले केही सञ्चारमाध्यमहरुमा महासंघको लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकको सन्दर्भमा आएका समाचारहरु सत्य नभएको स्पष्ट पारेको छ । महासंघले असत्य र भ्रमपूर्ण समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमहरुका विरुद्धमा प्रेस काउन्सिल नेपालमा उजुरीसमेत दर्ता गराएको...बाँकी

अबदेखि पतिले जबरजस्ती ‘करणी’ गरे पत्नीले सम्बन्धविच्छेदको निर्णय लिनसक्ने !

पति–पत्नीबीचको सम्बन्ध र दायित्व कस्तो हुनुपर्ला ? यसको जवाफ हुन्छ–‘आपसी सद्भाव र प्रेममय हुनुपर्छ ।’ आगामी भदौ १ बाट लागु हुने गरी तयार भएको मुलुकी देवानी संहिता ऐनमा पनि पत्नीको सम्बन्ध र दायित्वको रुपमा आपसी...बाँकी

सुन प्रकरणका दोषी चेतनाथ भण्डारी : नेपालमा सिलबन्दी ‘बाजेको सेकुवा’ क्यानडा र अमेरिकामा !

साढे ३८ क्विन्टल सुन तस्करीका एकजना लगानीकर्ता भनिएका ‘बाजेको सेकुवा कर्नर’का मालिक चेतनाथ भण्डारीविरुद्ध छानबिन विशेष समितिले मोरङ जिल्ला अदालतमा आरोपपत्र दायर गरेपछि उनी फरार छन् । समितिको म्याद सकियो, प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

तीन दिन वर्षा जारी रहने, पहाडमा अत्यावश्यक नभइ यात्रा नगर्न मौसम विभागको सुझाव

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ। विभागले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न समेत सुझाएको छ। विभागले जारी गरेको बुलेटिनमा आज दिउँसो र राती...बाँकी

नेपालगन्जको म्याट्रिक्स उड इन्डष्ट्रिजका उत्पादन अब काठमाडौंमा

बाँकेको नेपालगन्जबाट सञ्चालित म्याट्रिक्स उड इन्डष्ट्रिज प्रालिले बजार बिस्तारलाई तिव्र पारेको छ । सोही क्रममा सोमबार राजधानी काठमाडौंमा समेत म्याट्रिक्सले आफ्ना उत्पादनहरु लन्च गरेको छ । युगान्डा, केन्या, साउथ अफ्रिका, भारत लगायतका देशमा सफलता पछि...बाँकी

राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो, अर्को बैठक भोली बस्ने

राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले पारित गरेको हो । विसं २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को...बाँकी

अश्लील भिडियो बनाउनेलाई एक वर्ष, छाडा बोले ६ महिना जेल

पहिले रत्नपार्कका चोकमा विक्रीका लागि राखिने अश्लील किताबका बजार त अहिले बन्द भइसकेका छन् । तर पछिल्लो समय युट्युबमा अश्लील क्रियाकलाप बढ्दै गएको छ । अब भने यसरी चलचित्र तथा रेकर्डमार्फत अश्लीलता फैलाउनेलाई सरकारले कानूनी...बाँकी

सिंहदरबारमै कुटिए कर्मचारी, उपसचिवमाथि शाखा अधिकृतको मुक्का प्रहार

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालय निरीक्षक जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवेश गरी तोडफेड गरेका छन् । कर्मचारी सरूवाको विषयमा दवाब दिन मन्त्रालय पुगेका उनले संघीय प्रादेशिक कर्मचारी प्रशासन...बाँकी

बिजुलीबजार सरे पूर्वयुवराज पारस, हिमानी किन सँगै बस्न चाहेकी छैनन् ?

मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार नजिक रहेको विजुलीबजारको एउटा अपार्टमेन्टमा पूर्वयुवराज पारस शाह बस्न थालेका छन् । परिवारसँगै निर्मलनिवासमा बास नपाएका उनी ‘पुरानो मनकामना हल’ भएको स्थानमा बनेको अपार्टमेन्टको दोस्रो तल्लामा बस्न थालेका हुन् ।...बाँकी