Paschim News

  • गृहपृष्ठ प्रदेश २, राष्ट्रिय, समाचार

    माओवादी केन्द्रका नेता यादवको घाँटी रेटेर हत्या

    नेकपा (माओवादी केन्द्र)का एक स्थानीय नेताको घाँटी रेटेर हत्या गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको घाँटी रेटेर हत्या गरिएको प्रहरीले बताएको छ । शुक्रबार राति यादव घर छेवैको गोठमा गएका यादव धेरै...बाँकी

    दाइजोमा बुलेट बाइक दिन नसक्दा अन्जुमले गरिन् आत्महत्या

    दाइजोरुपी दानवले फेरि पर्सामा एक युवतीको प्राण हरण गरेको छ । थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनुपरेको छ ।...बाँकी

    स्नेहा हत्या प्रकरण: आमाले हात समातिन्, बाबुले घाँटी थिचे

    जनकपुरकी स्नेहाकुमारी यादवको हत्या प्रकरणमा बाबुआमाले नै पूर्वयोजना बनाएर छोरीको ज्यान लिएको खुलेको छ । उनीहरूले तीन जना परिचितको सहयोगमा घटना सामसुम पार्न हत्याअघि नै सदगतको सम्पूर्ण तयारी गरेको पाइएको छ । छोरी सुतेको कोठाकै छेउ बसेर...बाँकी

    परिवार नियोजन गर्दा महिलाको आन्द्रा काटिएपछि….

    सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८...बाँकी

    माइक्रो-बसभित्रै युवतीको बलात्कार, बाँकेका खेमराज पक्राउ

    एक युवतीमाथि माइक्रोबसमै बलात्कार भएको छ। छिन्नमस्ता गाउँपालिका–१ मा गएराति बसभित्रै उनको बलात्कार भएको हो। घटनामा संलग्न सिरहा भगवानपुर गाउँपालिका ९ का २३ वर्षीय वैजनाथ दास र बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ५ का ३३ वर्षीय...बाँकी

    बाटोमा युवती जिस्काउने प्रहरीको फन्दामा

    जनकपुरमा कलेजका छात्राहरुलाई बाटोमा जिस्काएर दुव्र्यवहार गर्ने एकजना पुरुष प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गोनरपुरा गाउँपालिका–१ बस्ने ३० वर्षका सन्तोष यादव रहेका छन् । शुक्रबार विहान जनकपुर उपमहानगरपालिका–९ संकटमोचन मन्दिर नजिक कलेज...बाँकी

    बालिकालाई बलात्कार गरेको आरोपमा मण्डल पक्राउ

    सप्तरीमा दाजुद्वारा बहिनीको बलात्कारपछि हत्या गरेको घटना सेलाउन नपाउँदै सिरहामा बालिका बलात्कारको अर्को घटना सार्वजनिक भएको छ। सिरहाको गोलबजार नगरपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका–९ ढोडनाका २५ वर्षीय दीपककुमार मण्डललाई पक्राउ...बाँकी

    प्रेमी विदेशमा, प्रेमिकाले गरिन् बिहे: बिहेकै रात जन्मियो बच्चा

    सिरहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाकिर निस्कन सकेका छैनन् । बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग...बाँकी

    माओवादी सांसदले अर्कैको बैंक खाताबाट ७२ हजार झिकेर खाएपछि बबाल मच्चियो

    प्रदेश ५ की सांसद सुष्मा यादवविरुद्ध किर्ते हस्ताक्षरमा संलग्न रहेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मायादेवी गाउँपालिका १ सेमराका सञ्जय तिवारीले सांसद यादव र स्थानीय राजेश कलवारविरुद्ध चेकमा किर्ते हस्ताक्षर गरेको आरोपमा...बाँकी

    हत्यामा संलग्न भएको अभियोगमा रञ्जनाका श्रीमान, जेठाजु र जेठानी पक्राउ

    जनकपुरकी रञ्जना शर्माको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२ की रञ्जनाको हत्या गरेको अभियोगमा उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमती रिकुकुमारी शर्मा...बाँकी