Paschim News

  • गृहपृष्ठ प्रदेश २, राष्ट्रिय, समाचार

    कारागारमा बन्दी रहेका भारतीय नागरिकको मृत्यु, श्रीमती फरार

    राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल...बाँकी

    वीभत्स हत्या गरिएको अवस्थामा युवकको शव फेला, विशेष अनुसन्धान टोली घटनास्थलमा

    सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो । धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ ।...बाँकी

    यसरी हुन्थ्यो अनैतिक यौनसम्बन्ध, त्यसपछि…

    औरही नगरपालिका २ फुलबरियाका ४० वर्षीया किसान बेचु महतोको हत्या अनैतिक सम्बन्धको पोल खुल्ने डरले भएको रहस्य खुलेको छ । महोत्तरी प्रहरीले किसान महतोको हत्यामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ...बाँकी

    चाइनिज पेस्तोलसँगै १ महिलासहित ३ जना पक्राउ

    प्रदेश नम्बर २ को विभिन्न जिल्लाबाट हतियारसहित ३ जनालाई प्रहरीले पक्राउ परेको छ । सिरहाको लहानबाट ५ लाखभन्दा बढी रकमसहित चोरी गरी फरार रहेकी एक महिला चाईनिज पेस्तोलसहित पक्राउ परेकी छिन् । उनीसँगै अन्य २...बाँकी

    प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

    राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ) ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको...बाँकी

    शिशुको अपहरण गरी हत्या गर्ने युवक जेल चलान

    आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । गत...बाँकी

    हुसेन हत्या प्रकरण: गृहमन्त्री घटनास्थल नअाउन्जेल शव सडकमै राख्ने स्थानीयकाे अडान

    सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृह मन्त्री घटनास्थल आउनु पर्ने अडान राख्दै प्रर्दशन जारी राखेका छन् । मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर...बाँकी

    ‘बर्थ डे’ पार्टीमा गएका दुई युवती बलात्कृत

    सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्म दिन पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएका छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते...बाँकी

    पेस्तोल लिएर वीरगंज घुम्न आएका तीन भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा

    सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार वीरगंज गुल्मले पेस्तोल, १२ राउन्ड गोली भएको दुई वटा म्यागेजिनसहित भारतीय नम्बरप्लेट भएको स्कारपियो गाडीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। गुल्मका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काकाअनुसार हिजो...बाँकी

    मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार

    दशैंको अवसरमा मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय...बाँकी