Paschim News

गृहपृष्ठ प्रदेश २, राष्ट्रिय, समाचार

पेट्रोलियम पाइप लाइन विस्तारः ‘पाँच हजार हरियो रुख काट्नुपर्ने’

पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने बताइएको छ...बाँकी

बाँकेका असई थमन विकको हत्या आरोप लागेका राज्यमन्त्रीद्वारा अदालतमा आत्मसमर्पण

उच्च अदालत जनकपुरको आदेश अनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले अझै पक्राउ गरेको थिएन । प्रहरी...बाँकी

महोत्तरी निर्वाचन प्रमुख पिंकी रायको दाहसंस्कार आज गरिने

जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । ब्लड क्यान्सरका कारण उनको मृत्यु भएको हो । डेढ महिनादेखि मस्तिष्कको ब्लड क्यान्सर रोगबाट पीडित राय भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी...बाँकी

करको बिरोध गर्दै महोत्तरीमा अचम्मको बन्द !

गाैशाला नगरपालिकाले मनमाैजी कर लगाएको विरोधमा जिल्लाका व्यवसायी र स्थानीयले गाैशाला बजार बन्द गरेका छन् । तर बन्दमा भने अचम्मको विरोधाभाष देखिएको छ । नागरिकलार्इ कर थोपर्न संघमै नीतिगत निर्णय गर्ने सत्ताधारी (ने.क.पा.) देखि २...बाँकी

धनुषामा गोली चल्यो, घाइतेलार्इ काठमाडौं लगियो

धनुषा जिल्लामा एक साता पनि नवित्दै पुनः गोली चलेको घटना दोहरिएको छ । मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर ३८ वर्षका...बाँकी

नेपालगन्जका असई थमन बिक हत्या प्रकरण: ‘फरार’ राज्यमन्त्री पक्राउ गर्न प्रहरी परिचालन

प्रहरीको सूचीमा फरार अभियुक्त रहेका प्रदेश २ सरकारका राज्यमन्त्री अभिराम शर्मा लगायतकालाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमन बिकको हत्याका फरार प्रतिवादीलाई अविलम्ब पक्राउ गैर्न उच्च अदालत...बाँकी

यौन सन्तुष्टि नपाएपछि श्रीमतीले गरिन् सम्बन्ध बिच्छेद

इनरुवा नगरपालिका २ घर भएका एक दम्पतीको सम्बन्धमा फाटो आएको छ । विवाह भएको ६ महिना पछि आफुले यौन सन्तुष्टि नपाएको भन्दै श्रीमतीले सम्बन्ध बिच्छेद गरेपछि दुवै अलग बस्ने निर्णयमा पुगेका छन् । उनीहरुविच कुनै...बाँकी

राज्यमन्त्री रामकुमारीले धान रोपिन, माछा मारिनन्

कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार गृहजिल्ला सुनसरीमा धान रोपाई गरेकी छन् । माछा मार्ने र हिले दौड प्रतियोगिता समेत रहेको कार्यक्रममा भने उनी सहभागी भइनन् । तर रोपाईमा सहभागी भएकी चौधरीले...बाँकी

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा शनिबार बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक छेउमा रोकिएको ना १ क ७४०२ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४८३७...बाँकी

मोटरसाइकलको ठक्करबाट धनगढीमा एक महिलाको मृत्यु

सिराहाको धनगढी नगरपालिका–३ मा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। स८प ५३६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित...बाँकी