Paschim News

  • गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार

    आफ्नो चिहान आफै बनाएर मृत्यु कुर्दै डाँडामाथिका घाम

    बारीको डिलमा चिटिक्क र कलात्मक सानो घर । घर जस्तो यो चिहानमा झ्याल छैनन् । मरेपछि एकजना मान्छे सुत्न पुग्ने ठाउँ छ घरभित्र । धनकुटाको साँगुरीगढी गाउँपालिका बुढिमोरङकी ८१ वर्षीया फूलमाया नेयोहाङले आफ्नो चिहान घर...बाँकी

    लापरबाहीको यस्तो हदः लत्रिएको तारबाट करेन्ट लागेर वृद्धको मृत्यू

    जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो । जिल्ला प्रहरी...बाँकी

    श्रीमतीले गरीन् श्रीमानको हत्या, श्रीमती फरार

    ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि...बाँकी

    केटासँग गफ गर्दागर्दै आमालाई देखेपछि भागेकी युवतीको छतबाट लडेर मृत्यु

    एउटै घरमासँगसँगै डेरा गरेर बस्ने केटासँग गफ गर्दैगर्दा आमा अाइपुगेपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका १३ स्थित एउटै घरमा डेरा गरी बसेकी भारत जडियाकी १६ वर्षीया कमला यादव शुक्रबार...बाँकी

    प्रधानमन्त्रीको समाचार संकलनमा अवरोध भएको भन्दै विरोधमा पत्रकार

    प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार संकलनमा अवरोध भन्दै मोरङका सञ्चाकर्मीले प्रदेश नम्बर १ को संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...बाँकी

    मेयरका सुरक्षागार्डले नगरपालिका परिसरमै सेवाग्राहीलाई पिटेपछि…

    गलत कार्य गर्ने जो कसैलाई नछाडिने उर्लाबारी प्रहरी प्रमुखले उद्घोष गरेकै भोलिपल्ट इप्रका उर्लाबारीकै एक जना सुरक्षाकर्मीले उदण्डता मच्चाएका छन् । सोमबार उर्लाबारीबासीसँग परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले फौजदारी कसुरमा मुछिएकाहरुप्रति...बाँकी

    गुण्डा ग्याङ् सञ्चालकलाई छोड्न माग गर्दै कांग्रेस सांसदले गरे रोष्ट्रम घेराउ

    विभिन्न अपराधमा संलग्न भएको अभियोगमा पक्राउ परेका नेपाल तरण दल सुनसरीका सभापति सिजन गुरुङको विषयलाई लिएर नेपाली कांग्रेसले आइतबार प्रदेशसभा बैठकमा रोष्टम घेराउ गरेको छ । रोष्ट्रम घेराउ गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले बैठक १० मिनेटका...बाँकी

    ३३ किलो सुन तस्करी प्रकरण : भुजुङ गुरुङका सालोले गरे आत्मसमर्पण

    ३३ किलो सुन तस्करीमा मुछिएका थप एक अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् । राप्रपाका नेता समेत रहेका भुजुङ गुरुङका सालो नाता पर्ने छिरिङ वांगेल घलेले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । भुजुङ भने सोहि...बाँकी

    माफियागिरीको अन्त्यका लागि सरकार लागि परेको छ : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार माफियागिरीको अन्त्यका लागि सक्रिय रुपमा लागि परेको बताएका छन्। अब मुलुकमा तस्करी, सिन्डिकेट र अपराधको अस्तित्व नरने उनको दाबी छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै गृहमन्त्री बादलले...बाँकी

    सबैको सहारा बनेका डा दम्पत्ति अहिले अाफै‌ बेसहारा

    एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थला परेपछि अहिले उनको हेरचाह गर्ने कोही छैनन् । श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया...बाँकी