आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश १, समाचार

    ३३ किलो सुन तस्करी प्रकरण : भुजुङ गुरुङका सालोले गरे आत्मसमर्पण

    ३३ किलो सुन तस्करीमा मुछिएका थप एक अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् । राप्रपाका नेता समेत रहेका भुजुङ गुरुङका सालो नाता पर्ने छिरिङ वांगेल घलेले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । भुजुङ भने सोहि...बाँकी

    माफियागिरीको अन्त्यका लागि सरकार लागि परेको छ : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार माफियागिरीको अन्त्यका लागि सक्रिय रुपमा लागि परेको बताएका छन्। अब मुलुकमा तस्करी, सिन्डिकेट र अपराधको अस्तित्व नरने उनको दाबी छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै गृहमन्त्री बादलले...बाँकी

    सबैको सहारा बनेका डा दम्पत्ति अहिले अाफै‌ बेसहारा

    एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थला परेपछि अहिले उनको हेरचाह गर्ने कोही छैनन् । श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया...बाँकी

    पीडामाथि पीडाः भाइको शव लिएर घर जाँदै गरेका दाजुको मृत्यु

    पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय...बाँकी

    किशोरीलाई बलात्कार गरि गर्भवती बनाउने असईलाई सफाइ

    पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी...बाँकी

    झापामा छतबाट खसेर भारतीयको मृत्यु

    निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी...बाँकी

    साढे ३३ किलो सुन प्रकरणः उर्लाबारीबाट एमाले कार्यकर्ता पक्राउ

    साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट एमाले कार्यकर्ता रेवत आचार्य पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले...बाँकी

    गोरेलाई विराटनगर पुर्याइएलगत्तै एसएसपीसहित २८ जनालाई थुनामा राख्न अदालतको आदेश

    जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका एसएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले हिजो सो आदेश दिएको हो ।...बाँकी

    सुन तस्करको सूचीमा तीन महिलाः नीरु, रक्षा र गीता तीनै फरार !

    मोरङ जिल्ला अदालतमा दायर भएको सुन तस्करीको अभियोगपत्रमा ६१ जना पुरुषहरुको नाम छ भने दुई जना महिलालाई समेत अभियुक्त बनाइएको छ । फरारको सूचीमा सुनकाण्डका मुख्य नाइके चूडामणि उप्रेती (गोरे) की श्रीमतीलाई पनि पनि प्रहरीले...बाँकी

    पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

    पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।...बाँकी