Paschim News

  • गृहपृष्ठ प्रदेश १, समाचार

    डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै,अस्पतालमा आईसीयू नहुँदा समस्या

    अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अनसनको सातौँ दिन हुँदा स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आईसीयूमा राख्नुपर्ने भएको उपचारमा सलग्न डाक्टरहरुले बताएका छन् । तर अस्पतालमा आईसीयू नहुँदा झनै समस्या...बाँकी

    स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा युवतीको मृत्यू

    सुनसरीको ईटहरी उप-महानगरपालिका-२ स्थित कोशी राजमार्गमा स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेको समयमा धरानबाट ईटहरी तर्फ आउदै गर्दा को. ३४ प. ९८३९ नम्बरको स्कुटर दुर्घटना...बाँकी

    भोजपुरमा जीप दुर्घटना: ११ घाइते, २ को अवस्था गम्भीर

    हतुवागढि गाउँपालिका ४ खैराङ्गमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ। हसनपुरबाट घोडेटार तर्फ गइरहेको को १ ज ९० नं काे जीप आइतबार दिउँसो खैराङमा...बाँकी

    पाँचथरमा हावाबाट बिजुली, झलमल सप्तमी बजार

    बाह्रै महिना हुस्सु लागिरहने पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावा र सौर्य प्रणालीबाट विद्युत उत्पादन गरिएको छ। हावाबाट २० र सौर्य प्रणालीबाट ५० गरि ७० किलोवाट विद्युत उत्पादन गरिएको हो। उत्पादित विद्युत पुसको दोश्रो सातादेखि...बाँकी

    चाक्चाकुर मेलामा यौन दुर्घटना रोक्न २ हजार बढी कण्डम वितरण

    कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो। शुक्रबार देखि शुरु हुने खुला...बाँकी

    मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि…

    तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति साढे १० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली...बाँकी

    भारतीय परिवारका ३ जनासंग नेपाली नागरिकता, २ वर्ष कैद सजायँ

    भारतको एक परिवारका तीन जना सदस्यले नेपाली नागरिकता बनाएको भेटिएको छ । भारत अररिया जिल्लाको जोगवनी बस्ने एक परिवारका तीन सदस्यले नेपाली नागरिकता लिएको भेटिएको हो । भारतीय नागरिकता हुँदाहुँदै विराटनगर महानगरपालिका – १६ स्थायी...बाँकी

    बिहे गर्न लगेर प्रेमिकाको घाँटी रेटेपछि…

    तेह्रथुमको छथर गाउँपालिका–१, मार्गापोखरी नजिकै प्रेमिकालाई खुकुरीले घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई मंगलबार दिउँसो लुमुघाटबाट पक्राउ गरेको हो ।...बाँकी

    छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    मोरङको कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिकामा भएको दुई वटा छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका ७ मा भएको दुर्घटनामा पथरीशनिश्चरेका ६० वर्षीय ओमनाथ उप्रेतीको सोमबार विहान मृत्यु भएको छ। मृतक उप्रेती...बाँकी

    रञ्जित तामाङ भन्छन्– हामी नै बन्दुक बोक्ने अन्तिम पुस्ता !

    अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको...बाँकी