Paschim News

  • गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार

    छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    मोरङको कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिकामा भएको दुई वटा छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका ७ मा भएको दुर्घटनामा पथरीशनिश्चरेका ६० वर्षीय ओमनाथ उप्रेतीको सोमबार विहान मृत्यु भएको छ। मृतक उप्रेती...बाँकी

    रञ्जित तामाङ भन्छन्– हामी नै बन्दुक बोक्ने अन्तिम पुस्ता !

    अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको...बाँकी

    झापामा भयानक सवारी दुर्घटना: २ युवकको मृत्यू, युवती गम्भिर घाइते

    बुधबार झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे १० प ६६६४...बाँकी

    धेरै बाँचेको भन्दै आफनै पेटमा चक्कू प्रहार

    हरेकलाई लामो आयुसम्म बाँच्ने चाहना हुन्छ तर कहिलेकाही लामो आयु हुँदा धेरैलाई पीडा पनि हुँदो रहेछ भन्ने प्रमाणित भएको छ । यस्तै भयो इलाममा । इलामको देउमाई नगरपालिका वडा नम्बर ४ पानीटारमा एक बृद्धाले धेरै...बाँकी

    केटा ल्याएर आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने युवती पक्राउ

    आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो । आफ्नी इटहरीकी साथीको बलात्कार...बाँकी

    भाईटिका लगाउन गएकी बहिनि र भान्जी माथि आफ्नै दाईले गरे टाउकोमा खुकुरी प्रहार

    भाईटिका लगाउन गएका बहिनि र भान्जी माथि आफ्नै दाईले खुकुरी प्रहार गरेका छन्।भाईटिकामा टिका लगाउन आएका बहिनि र भान्जीहरुलाई आफ्नै दाईले टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा बसोबास गर्ने...बाँकी

    झापाको झिलझिलेमा भयानक दुर्घटना: एकको मृत्यु, एक गम्भीर

    पूर्व– पश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाउँपालिका–३ झिलझिले सडक खण्डमा आज अपरान्ह भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी...बाँकी

    अध्यक्ष पिट्ने शिक्षिकाले तिरिन् क्षतिपुर्ति, यस्तो थियो काण्ड

    यहाँको एक विद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेपछि क्षतिपुर्ति बापतको रकम तिर्नुपरेकोे छ । सुनकोसी गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले सोही बिद्यालयका वि.व्या.स. अध्यक्ष नवराज खड्कालाई कुटपिट गरेपछि...बाँकी

    बालगृहमा नगर प्रमुखले टीका लगाउँदा…

    मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले आज विजयादशमी मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिए । गृहमा रहेका बालबलिकामा पनि...बाँकी

    सुरक्षाको प्रत्याभूति नभएसम्म आर्थिक विकास र समृद्धि असम्भवःमुख्यमन्त्री राई

    एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले शान्ति सुरक्षा र सुशासनको अनुभूति दिने गरी प्रहरीहरुले बदलिदो परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताएको छ । ६३ औं प्रहरी दिवसको उपलक्ष्यमा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजना गरिएको...बाँकी