आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    रुकुममा बस पल्टिएर किच्दा बालकको मृत्यु, २ गम्भिर घाइते

    मुसीकोट नगरपालिका–१, सल्लेमा बस पल्टिएर किच्दा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालकसहित २ घाइते भएका छन् । सल्ले बसपार्कबाट गाडी धुन मुलखोलातर्फ आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडि मंगलबार दिउँसो...बाँकी

    मध्यरातमा राँझामा मोटरसाइकल दुर्घटना एकको मृत्यू, एक गम्भिर घाइते

    बाँकेमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । अर्का एक युवक गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० राझा चोकमा गएराती भे ५ प २३९१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा...बाँकी

    दार्चुला आउदै गरेको बस बैतडीमा दुर्घटना, ९ घाइतेमध्ये २ गम्भिर

    अतरियाबाट यहाँ आउदै गरेको पवनदुत यातायातको बस बैतडीको डिलाशैनी गाउपालिका ६ बांगाबगरमा मंगलबार बिहान दुर्घटना भएको छ । बस एक्कासी सडकमा पल्टिदा ९ जना घाइते भएका छन् । माईतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले...बाँकी

    स्वर्गद्वारी नगरपालिकाभित्रै पत्रकार र वडा अध्यक्षबीच कुटाकुट

    प्युठानमा एकजना पत्रकार र वडा अध्यक्षका बीचमा कार्यकक्षमै हानाहान भएको छ । कुटाकुटमा परी स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का...बाँकी

    गाेरखा दरबारदेखि वसन्तपुर दरबारसम्म भित्र्याइने फूलपातीकाे यस्ताे छ रहस्य

    दशैं अर्थात् नवरात्रकाे साताैँ दिन फूलपाती भित्र्याइन्छ । साताैँ दिनलार्इ कालरात्रि पनि भनिन्छ । घटस्थापनादेखि नै दशैँ सुरू भएकाे मानिए तापनि फूलपातीकाे दिनदेखि चाहिँ दशैँकाे चटाराे र राैनक बेग्लै हुन्छ । यसै दिन गोरखा दरबारको...बाँकी

    ‘उपचार अभावमा पहिरोपीडित बालकको मृत्यु’

    सुख्खा पहिरोमा परी गम्भीर घाइते भएका हुम्ला चंखेली गाउँपालिका ५ का ८ वर्षीय युकेश तामाङको उपचार अभावमा आइतबार मृत्यु भएको छ । उनलाई एक महिनादेखि भेन्टिलेटरमा राखिएको थियो । आर्थिक अभावका कारण उपचार हुन नसकेर...बाँकी

    मध्यरातमा अशक्त महिलामाथि बलात्कार गर्दागर्दै एक पक्राउ

    बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ परेका छन् । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पर्स्याङ निस्कने सुनसान सडकमा अधबैँसे अशक्त महिलामाथि बलात्कार गरिरहेको अवस्थामा बटुबाले देखेपछि उनलाई पक्राउ गरिएको हो...बाँकी

    प्युठानमा घर लिप्दै गर्दा करेन्ट लागेर युवतीको मृत्यू

    प्युठानमा घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाको ज्यान मृत्यू भएको छ । ऐरावति गाउँपालिका ४ धुवाङकी २६ वर्षीया सुमा भण्डारीको सोमबार करेन्ट लागेर ज्यान गएको हो । दशैँको वेलामा घर लिप्ने क्रममा विद्यूत् तार...बाँकी

    बाँकेमा बढ्दै कालोबजारी, ‘न अनुगमन, न कारबाही’

    जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । बाँके...बाँकी

    एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’ नेपालमा प्रिमियर

    ओस्कार नोमिनेटेड फ्रान्सेली निर्देशक एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’को नेपालमा प्रिमियर गरिएको छ । आइतबार काठमाडौंको कुमारी हलमा आयोजित प्रिमियरमा वृत्तचित्रले प्रशंसा बटुलेको छ । ‘हनि हन्ट’, ‘क्याराभान’जस्ता उत्कृष्ट नेपाली वृत्तचित्रहरु निर्माण...बाँकी