Paschim News

  • गृहपृष्ठ अर्थ/बाणिज्य, प्रदेश ३, सफलताको कथा, समाचार

    यस्तो छ नेपालगन्जकी चेली प्रियंकाको व्यवसायिक यात्रा

    बाँके नेपालगन्जकी चेली प्रियंका बोथरा व्यवसायिक क्षेत्रमा चर्चित नाम बन्न सफल भएको छ । प्लाई उद्योगका क्षेत्रमा चर्चित शिखर प्लाईका सन्चालक चम्पालाल बोथराकी छोरी प्रियंका राजधानी काठमाण्डौंमा रहेर व्यवसाय सम्हालिरहेकी छन् । कम उमेरमा उनले...बाँकी

    इण्डोनेशियाको जहाज समुन्द्रमा दुर्घटनाग्रस्त, पाइलट भारतीय नागरिक

    इण्डोनेशियाको लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गइरहेको थियो । त्यो जहाजका पाइलट भारतीय नागरिक भव्य सुनेजा थिए । दिल्लीको...बाँकी

    नयाँ वर्षमा ह्वाट्सएपको किर्तिमान, ७५ अर्ब मेसेज पठाइयो

    मेसेजिङ एप ह्वाट्सएपले नयाँ वर्ष २०१८ मा एक नयाँ किर्तिमान कायम गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा साथीसँगी, तथा आफन्तहरुलाई सन्देश प्रवाह गर्नका लागि यस मेसेजिङ एपको प्रयोग दुनियामा सबैभन्दा धेरै भएको छ । नयाँ...बाँकी

    एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

    देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आइतबार (पौष २३) देखि यी...बाँकी

    ८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

    लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान...बाँकी

    भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

    एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख...बाँकी