Paschim News

गृहपृष्ठ विश्व, समाचार

जापानले १ सय ४२ वर्षपछि किन घटायो वयस्कको उमेर ?

बीबीसी । जापानमा वयस्क हुनका लागि उमेर घटाइएको छ । सन् २०२२ देखि लागू हुने यो कानून अनुसार वयस्क हुनका लागि २० वर्षको उमेरलाई घटाएर १८ वर्ष तोकिएको छ । सन् १८७६ पछि पहिलो पटक जापानले...बाँकी

मेस्सीका डाइहार्ट फ्यान : म चुरोट र रक्सी पिउँदिन, मेस्सी र अर्जेन्टिनाकाे लत छ

शिव शंकर पेट्रा अर्जेन्टाइन फुटबलका हजारौं डाइहार्ट फ्यान मध्य एक हुन् । तर ति हजारौं डाइहार्ट फ्यान मध्य ५३ वर्षीय शिव शंकर अझ अजिव खालका फ्यान हुन् । यसमा कुनै शंका छैन । भारतको कोलकत्ताका...बाँकी

हत्या आरोप लागेका नेपालीलाई गोली हानी मृत्युदण्ड दिन आदेश

हत्या आरोप लागेका एक नेपाली नागरिकलाई कतारी अदालतले गोली हानी मृत्युदण्ड दिन आदेश दिएको छ । कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका महोत्तरीका अनिल चौधरीलाई त्यहाँको तल्लो अदालतले...बाँकी

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, दर्जनौंको मृत्यु, सयौं घाइते

ग्वाटेमालामा फ्युगो नामक ज्वालामुखी विस्फोट हुँदा हालसम्म २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ग्वाटेमालाको राजधानी सहरबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने उक्त ज्वालामुखी विस्फोट सन् १९७४ यताकै ठूलो...बाँकी

सालीको विवाहमा डान्स गरेर इन्टरनेट सनसनी बने यी प्राध्यापक (भिडियोसहित)

गोबिन्दा स्टाइलमा डान्स गरेर भारतका एक प्राध्यापक संजीव श्रीवास्तव इन्टरनेटमा सनसनी बनेका छन् । सालीको विवाहमा गोबिन्दाको गीतमा उनले डान्स गरिरहेको भिडियो भारतमा मात्र नभई नेपालमा समेत चर्चा बटुलेको छ । उनको डान्सलाई #DabbuUncle ह्यासट्यागमा...बाँकी

सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।...बाँकी

बेलायतका स्कुलहरुले सुईवाला घडी हटाउन थाले, कारण छ यस्तो

संयुक्त अधिराज्यका प्राध्यापकहरुको एक युनियनले नयाँ प्रविधिको अत्याधिक प्रयोगले युवाहरुमा पारेको एक अनौठो प्रभावबारे प्रकाश पारेको छ । अध्ययनले प्रयोग गर्ने डिजिटल उपकरणमा डिजिटल घडी मात्र हुने भएकाले उनीहरुले सही तरिकाले सुईवाला घडी बुझ्न छाडेका...बाँकी

अमेरिकाद्वारा इरानमाथि ‘इतिहासकै सबैभन्दा कडा’ प्रतिबन्ध लगाउने संकल्प

अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् । वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघषर््ा’ गरिरहेको देख्न सकिने बताए । उनले भने,...बाँकी

क्युवामा विमान दुर्घटना ः उडिरहेको जहाज खस्यो, १०० जना भन्दा धेरैको मृत्यु

क्युवामा विमन दुर्घटना हुँदा १०० जना भन्दा धेरैको ज्यान गएको छ । राजनधान हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा क्युवाको सरकारी एयरलाइन्स क्युवाना डी एविएसनको बोइङ्ग ७३७ विमान दुर्घटना भएको र त्यसमा रहेका अधिकांश यात्रुको...बाँकी

अमेरिकी दूतावास खोलिँदा भड्कियो हिंसा, बालकसहित ५५ को मृत्यु

संयुक्त राज्य अमेरिकाले आफ्नो दूतावास जेरुसेलम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा १२ वर्षीय बालकसहित कम्तीमा ५५ प्रदर्शनकारीहरूलाई गोली हानी हत्या गरेको  प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। प्यालेस्टानका अधिकारीका अनुसार उक्त हिंस्रक झडपमा कम्तीमा २ हजार...बाँकी