आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ विश्व, समाचार

    गर्भवती श्रीमती जचाउन अस्पताल गएका श्रीमानको हत्या

    भारतको नालगोडा जिल्लामा गर्भवती श्रीमती जाँच गराउन अस्पताल गएका श्रीमानको हत्या भएको छ। मिरियालागुडा सहरको एक अस्पताल बाहिर २४ वर्षीय पेरुमाला प्रणयको अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट हत्या भएको हो। गर्भवती श्रीमती अमृतालाई स्वास्थ्य जाँच...बाँकी

    श्रीलंकाका हिन्दू मन्दिरमा पशुबलि रोक

    श्रीलंकाली सरकारले हिन्दू मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाएको छ । सरकारका एक प्रवक्ताले बताएअनुसार हिन्दूको धार्मिक मामिला मन्त्रालयले यस प्रस्तावलाई अगाडि बढाएका थिए । जसलाई उदारवादी अधिकारकर्मीहरुले समर्थन जनाएका थिए । केही हिन्दू धर्मावलम्बी...बाँकी

    तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

    भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा ८६ जना सवार थिए...बाँकी

    बिल क्लिन्टनबारे प्रश्न गरिएपछि बिचमै अन्तर्वार्ता छोडेर हिँडिन् मोनिका

    मोनिका लेविन्स्कीलाई दुई दशक बित्दा पनि अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगको सम्बन्धका बारेमा सोध्न छोडिएको छैन । र यस्ता प्रश्नले मोनिकालाई असजिलो पर्ने गरेको छ । उनलाई यी प्रश्नहरु खाटो बसेको घाउ फेरि कोट्याउन आए...बाँकी

    म्यानमारमा रोयटर्सका दुई पत्रकारलाई ७ वर्ष जेल

    म्यानमारको एक अदालतले देशको गोपनियता ऐनको उल्लंघन गरेको मुद्दामा २ जना पत्रकारलाई ७ वर्ष जेल सजाय तोकेको छ। सोमबार अदालतले समाचार संस्था रोयटर्सका पत्रकारहरू वा लोन र क्याव सोए उलाई ऐनको दफा ३.१ को उल्लंघन...बाँकी

    पाकिस्तानविरुद्ध अमेरिकाको एक्सनः ३० करोड डलर बराबरको सहयोग रोकियो

    संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले ‘निर्णायक भूमिका निर्वाह नगरेको’ आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु.३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । अमेरिकाले पाकिस्तानभित्र रहेका...बाँकी

    भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि, नेपालमा समेत प्रभाव पर्नसक्ने

    भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ । वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ ।...बाँकी

    प्रियंका चोपडाको इन्गेजमेन्ट रिंगको मूल्य दुई करोड २५ लाख !

    बलिउडकी प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँगको सम्बन्ध अझै स्विकारेकी छैनन् । यी दुईको इन्गेजमेन्ट भइसकेको पारिवारिक स्रोतले दाबी गरिसकेको छ । केही दिन अघि सिंगापुरबाट मुम्बई फर्कने बेला उनले आफ्नो हातको औंठी झिकेर पाइन्टको...बाँकी

    भेनेजुयलामा एक कप कफीको मूल्य २० लाख, अब नयाँ मुद्राबाट पाँच शून्य हट्दै !

    लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको...बाँकी

    १४ वर्षका किशोर अमेरिकाको गर्भनर !

    किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ । ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् । स्मरण रहोस्, ईथन चुनाव लड्न सक्छन् तर आफूलाई भोट भने दिन सक्दैनन् । भोट दिन कम्तीमा १८ वर्ष...बाँकी