Paschim News

  • गृहपृष्ठ विश्व, समाचार

    बेपत्ता भारतीय वायुसेनाको विमान अझै भेटिएन

    भारतीय वायुसेनाको एएन-३२ विमान हराएको ४ दिन भन्दा बढी बितिसकेको छ तर अहिलेसम्म फेला परेको छैन । सोमवार दिउँसो साढे १२ बजे आसामको जोरहाटबाट उडान भरेको उक्त जहाज १ बजे सम्पर्कविहीन भएको थियो । भारतीय...बाँकी

    आफैंसँग आकर्षित हुने ‘अटोसेक्सुअल’ युवतीको कथा

    बीबीसी– यो सुन्दा अचम्म लाग्न सक्छ कि म सधैं आफूसँग आफैं आकर्षित हुन्छु। अन्य किशोरीहरु जस्तै मलाई पनि आफ्नो व्यक्तित्व र लुक्सको चिन्ता हुन्छ। जब म नुहाएर आउँछु वा कपडा फेर्न लागिरहेकी हुन्छु, आफ्नै शरीरले...बाँकी

    कानुनको सहयोगमा १७ वर्षीय युवतीले गरिन आत्महत्या

    नेदरल्याणड्सको केआर्नहेम सहरमा बस्दै आएकी एक युवतीले इच्छामृत्युको अधिकार प्रयोग गरी आत्महत्या गरेकी छन् । १७ वर्षीय युवती नोआ पान्टहोवेनले गत आइतबार आफ्नै घरमा सरकारी क्लिनिकका कर्मचारीको सहयोगमा आत्महत्या गरेकी हुन् । नोआले आफू बच्चा...बाँकी

    अस्ट्रेलियाका सञ्चार माध्यममा प्रहरीको छापा

    अस्ट्रेलियाको प्रहरीले त्यहाँका पत्रकारमाथि खानतलासी गर्ने क्रम जारी राखेको छ। पत्रकार लक्षित खानतलासीलाई निरन्तरता दिँदै आज अस्ट्रेलियन ब्रोर्डकास्टिङ कर्पोरेसन (एबीसी)को सिड्नीमा रहेको मुख्य कार्यालयमा छापा हानेको छ। अफगानिस्तानमा अस्ट्रेलियाली सेनाले दुर्व्यवहार गरेको भन्ने खबरका सन्दर्भमा...बाँकी

    पाँच वर्षमा एक सय विरामी जानाजान मार्ने नर्स पक्राउ

    एक क्लिनिकमा काम गर्दा सन् २००० देखि २००५ सम्म मात्रै करिव एक सय विरामी जानाजान मारेको अभियोगमा जर्मनीका एक नर्सविरुद्ध अदालतमा मुद्दा चलेको छ । निल्स होगेल नामका नर्सले ५५ विरामी मारेको त आफैले स्वीकार गर्दै...बाँकी

    श्रीमान श्रीमतीले सेक्स गरेको भिडियो लिक भएपछि…

    आफूले शारीरिक सम्पर्क राखेको भिडियो सार्वजनिक भएपछि एक दम्पत्तीले संसार त्यागेका छन् । भारतको मध्येप्रदेशको देवासमा एक दम्पत्तीले आत्महत्या गरेका छन् । निजी क्षणको भिडियो भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।...बाँकी

    भारतको प्रधानमन्त्री बन्न चाहान्छिन् प्रियंका चोपडा

    पूर्व मिस वल्र्ड प्रियंका चोपडाले अमेरिकन गायक निक जोनसँग विवाह गरेपछि विदेश मा नै बस्न थालेकी छिन् । उनी सामाजिक सञ्जालमा तस्बिर शेयर गरिरहन्छिन् । सन् २००० मा मिस वल्र्ड बनेकी प्रियंका सामाजिक कार्यमा पनि...बाँकी

    भारतीय वायुसेनाकाे विमान चिनियाँ सीमानजिकै बेपत्ता

    भारतमा क्रू मेम्बरसहित तेह्र जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन । भारतीय वायुसेनाको विमान आसामको झाेरहाटबाट अरुणाञ्चलमा रहेकाे मेचुका उपत्यकाका लागि उडेको थियो । दिउँसोको १२...बाँकी

    उडानरत विमानमा बम रहेको हल्ला चलेपछि…

    उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिंगापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएको छ। १ सय ४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिंगापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर-३८५ मा...बाँकी

    कार बम विस्फोटमा आठको मृत्यु

    प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्...बाँकी