Paschim News

  • गृहपृष्ठ विश्व, समाचार

    नौ दिनपछि दुर्घटनाग्रस्त भेटियो भारतीय सेनाको जहाज

    भारतीय वायुसेनाको बेपत्ता एएन-३२ जहाजको केही भाग उद्धारकर्मीले फेला पारेका छन्। सर्च अपरेशनका क्रममा अरुणाचल प्रदेशको लिपोबाट १६ किलोमिटर उत्तरमा विमानको भग्नवाशेष भेटिएको हो। जहाजको बाँकी भागको खोजीका लागि उद्धारकर्मी जुटेका छन्। यो जहाज जुन...बाँकी

    गगनचुम्बी भवनको छतमा होलिकोप्टर दुर्घटना हुँदा…

    न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा  हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन् ।...बाँकी

    पश्चिम बंगालमा तृणमूल कंग्रेस र भाजपा कार्यकर्ताबीच हिंसा, चारको मृत्यु

    भारतमा शनिबार भएको राजनीतिक हिंसामा परी चार जनाको मृत्यु भएको छ। पश्चिम बंगाल राज्यको बासिरहातमा मुख्यमन्त्री ममता बेनर्जीको तृणमूल कंग्रेस र केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीका कार्यकर्ताबीच शनिबार साँझ हिंसा भएका थियो। पार्टीका झन्डा...बाँकी

    सासुलाई दैनिक कुट्ने बुहारी पक्राउ, आठ वर्षीयाले खिचेको भिडियो भाइरल

    भारतको हरियाणामा महेन्द्रगढ जिल्ला छ । जहाँको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा दुई महिला छन् । खाटमा बसिरहेकी एक वृद्धा र उनकी बुहारी । भिडियोमा बुहारीले पटकपटक सासुलाई कुटिरहेको देख्न सकिन्छ ।...बाँकी

    १० हजार लेनदेनको विवादमा अपहरण परेकी बालिकाको शव क्षतविच्छेद अवस्थामा फेला

    एजेन्सी । उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेलनको विवादमा अढाई वर्षकी बालिकाको हत्या भएको छ । प्रहरीले घटनाको जाँचको लागि एआईटी गठन गरेको छ । बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो । घटनामा सलंग्नको आशंकामा...बाँकी

    सोलुखुम्बुकी कान्डु न्युयोर्क स्टेटको सिभिल इन्जिनियर

    न्यूयोर्क । न्युयोर्क स्टेटको यातयात विभागमा नेपाली बिधार्थी कान्डु शेर्पा सिभिल इन्जिनियरको रुपमा कार्यरत छिन् । न्युयोर्कमा सिभिल इन्जिनियरको रुपमा कार्यरत केही नेपाली पुरुषहरुसँगै महिला सिभिल इन्जिनियरको रुपमा काम गर्ने कान्डु संभवत पहिलो महिला हुन्...बाँकी

    बेपत्ता भारतीय वायुसेनाको विमान अझै भेटिएन

    भारतीय वायुसेनाको एएन-३२ विमान हराएको ४ दिन भन्दा बढी बितिसकेको छ तर अहिलेसम्म फेला परेको छैन । सोमवार दिउँसो साढे १२ बजे आसामको जोरहाटबाट उडान भरेको उक्त जहाज १ बजे सम्पर्कविहीन भएको थियो । भारतीय...बाँकी

    आफैंसँग आकर्षित हुने ‘अटोसेक्सुअल’ युवतीको कथा

    बीबीसी– यो सुन्दा अचम्म लाग्न सक्छ कि म सधैं आफूसँग आफैं आकर्षित हुन्छु। अन्य किशोरीहरु जस्तै मलाई पनि आफ्नो व्यक्तित्व र लुक्सको चिन्ता हुन्छ। जब म नुहाएर आउँछु वा कपडा फेर्न लागिरहेकी हुन्छु, आफ्नै शरीरले...बाँकी

    कानुनको सहयोगमा १७ वर्षीय युवतीले गरिन आत्महत्या

    नेदरल्याणड्सको केआर्नहेम सहरमा बस्दै आएकी एक युवतीले इच्छामृत्युको अधिकार प्रयोग गरी आत्महत्या गरेकी छन् । १७ वर्षीय युवती नोआ पान्टहोवेनले गत आइतबार आफ्नै घरमा सरकारी क्लिनिकका कर्मचारीको सहयोगमा आत्महत्या गरेकी हुन् । नोआले आफू बच्चा...बाँकी

    अस्ट्रेलियाका सञ्चार माध्यममा प्रहरीको छापा

    अस्ट्रेलियाको प्रहरीले त्यहाँका पत्रकारमाथि खानतलासी गर्ने क्रम जारी राखेको छ। पत्रकार लक्षित खानतलासीलाई निरन्तरता दिँदै आज अस्ट्रेलियन ब्रोर्डकास्टिङ कर्पोरेसन (एबीसी)को सिड्नीमा रहेको मुख्य कार्यालयमा छापा हानेको छ। अफगानिस्तानमा अस्ट्रेलियाली सेनाले दुर्व्यवहार गरेको भन्ने खबरका सन्दर्भमा...बाँकी