आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ विश्व, समाचार

    कमाल गर्दै नितिश कुमार, रक्सीपछि अब ई–चुरोट पनि बन्द

    भारतको बिहार राज्यमा नितिश सरकार फेरी चर्चामा आएको छ । यसअघि आयातित र पछि घरेलु रक्सीमाथि समेत पूर्ण प्रतिबन्ध लगाएको नितिश कुमारले अहिले ई–चुरोटमाथि समेत प्रतिबन्ध लगाएका छन् । भारतीय मिडियाहरुले यसलाई ‘निकै ठूलो फैसला’...बाँकी

    चीनद्वारा बहुवर्षे कामदार भिसा खुला, परिवारसमेत लान पाइने

    चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन खुला गरिएको हो । चीन सरकारद्वार जारी गरिएको आधारभुत यौग्यता तथा भिसा प्रक्रिया अनुसार भिसाका लागि विभिन्न विधामा...बाँकी

    टिपिएस सेवा बन्द गर्दै ट्रम्प प्रशासन, नेपाली पनि प्रभावित हुने

    आप्रवासीप्रति कठोर रुपमा प्रस्तुत हुँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इल साल्भाडोरका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस)सेवा बन्द गर्ने तयारी थालेको छ। यस देशका नागरिकलाई प्रदान गर्दै आएको टिपिएस सेवा सेप्टेम्बर ९, २०१९...बाँकी

    पूर्वी चीन सागरमा पानीजहाज ‘अझै जल्दै’

    चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन्। उक्त पानीजहाजले झण्डै १० लाख ब्यारल ‘कण्डेन्सेट’ बोकेको थियो। ‘कण्डेन्सेट’ तेलको विषालु र विस्फोटक स्वरूप हो। थप विपद् रोक्ने भन्दै चीनले सफाइ गर्नका...बाँकी

    नेपालगन्ज हुँदै लखनउ पुगेका पुर्वराजा ज्ञानेन्द्रले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेटे

    पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । केही दिन अघि नेपालगंजमा खुलेको सोल्टी होटलको उद्धघाटन गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार लखनऊ पुगेका थिए। उनी बिहान पत्नी कोमल,...बाँकी

    प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले खोल्यो ‘स्की’ रिसोर्ट

    उत्तर कोरियाले हिउँमा खेलिने ‘स्की’ का लागि निर्माण गरिरहेको रिसोर्ट सम्पन्न भएको जानकारी गराएको छ । उत्तर कोरियाको रुङयोङ समाचार एजेन्सीले बताएअनुसार उनीहरुले कोरियाकै शैली अपनाएर तोकिएको मिति भन्दा पहिले नै कार्य सम्पन्न गरेको घोषणा...बाँकी

    यात्रुको ‘मलमुत्र’को कारण हङकङ जाने विमान अलास्का पुग्यो

    अमेरिकाको शिकागो सहरबाट हङकङका लागि उडेको विमानमा रहेको दुई शौचालय यात्रुको मलमुत्रले भरिँदा अलास्कामा आकस्मिक अवतरण गर्नुपरेको छ । विमानमा २ सयभन्दा बढी यात्रु सवार रहेका थिए । युनाइटेड एयरलाइन्सको एक उडानमा एक यात्रुले मत्रमुत्र...बाँकी

    जुल्फिकर अली भुट्टो जसलाई आफ्नै सेना प्रमुखले फाँसीमा चढाए

    जुल्फिकर अली भुट्टोबारे एउटा किस्सा चर्चित छ । भुट्टो पाकिस्तानका विदेश मन्त्री बनेपछि पहिलो अमेरिका यात्रामा राष्ट्रपति जोन एफ केनेडीलाई भेट्न ह्वाइट हाउस गए । भुट्टो केनेडीलाई धेरै मान्थे भने केनेडी पनि भुुट्टोलाई धेरै  मन...बाँकी

    ९२ वर्षिय नेता फेरि प्रधानमन्त्रीको दौडमा

    मलेसियामा विपक्षी गठबन्धनले चर्चित पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ। गठबन्धनले अगस्टमा हुने आम चुनावका लागि आइतबार ९२ वर्षीय महाथिरको नाम घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वर्तमान प्रधानमन्त्री नजिब रज्जाक भ्रष्टाचारमा...बाँकी

    बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

    नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो । स्थाई घर झापा चन्द्रगढी ३ भएका गौतमले १७...बाँकी