Paschim News

  • गृहपृष्ठ विश्व, समाचार

    भारतीय अदालतमा चितुवा !

    भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । ‘चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई...बाँकी

    सीमाक्षेत्रमा ५ सैनिक मारिएपछि बोल्यो पाकिस्तान

    इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस) मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग विरोध जनाएको छ । उक्त एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो ।...बाँकी

    काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त

    भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतंककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ। प्राप्त समाचारअनुसार श्रीनगर सहरबाट करिब ३५ किलोमीटर पश्चिममा पर्ने खारपोरा सिर्नाे भन्ने स्थानमा शनिबार बिहान सुरक्षा गस्तीमा रहेका...बाँकी

    एक टन चकलेट सडकमा जमेपछि…

    पिच गरिएको सडकको रङ सामान्यतया कालो हुन्छ तर जर्मनीको सडकको रङ भने केही समयका लागि परिवर्तन भयो । अत्यधिक चकलेट पोखिएपछि कालो सडक पूरै खैरो भएको छ । जर्मनीको वेस्टनेन शहरमा भएको चकलेट कारखानामा चकलेटले...बाँकी

    नयाँ अनुसन्धान: मृत्युपछि मिनेटसम्म आफैँलाई थाहा हुन्छ

    मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् । अमेरिका र...बाँकी

    दोस्री छोरी नचाहेका दम्पत्तीले दुई महिने छोरीको विष खुवाएर हत्या

    प्रकाश पादेभ (२८) र जयश्री पादेभ (२१) का प्रान्जल नामकी दुई वर्षे छोरी पहिले नै थिइन् र दुई महिनाअघि जयश्रीले कान्छी छोरीलाई जन्म दिइन् । कान्छो सन्तान पनि छोरी नै जन्मिएपछि यो जोडी तनावमा थियो...बाँकी

    तालिबानको आक्रमणमा परी काबुलमा ९ नेपाली घाइते, ६ को अवस्था गम्भीर

    विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्। सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएको स्रोतले सेतोपाटीलाई पुष्टी गरेको...बाँकी

    अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिए

    अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते...बाँकी

    ज्याकी चानकी छोरीले क्यानाडाकी प्रेमिकासँग गरिन् विवाह

    ज्याकी चानले बहिस्कार गरेकी छोरी एत्ता एनजीले आफ्नी क्यानाडेली प्रेमिका एन्डी अटमसँग विवाह गरेकी छिन् । १९ वर्षे एनजीले इन्स्टाग्राममा सेतो पहिरन लगाएको आफ्नो जोडीको फोटो पोष्ट गर्दै क्याप्सन लेखेकी छिन्, ‘प्रेमको सधैं जित हुन्छ...बाँकी

    मेनुका पौडेल सारेगमपको शीर्ष ११ मा, ‘नेपाली गुडिया’ नामले भारतभरी चर्चि

    नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुका पौडेल यतिबेला भारतमा पनि ‘नेपाली गुडिया’ को नामले चर्चित बनेकी छिन् । भारतीय रियालिटी शो सारेगमपमा मेनुकाले एकपछि अर्को गर्दै उत्कृष्ट प्रस्तुती दिएकी छिन् । यससँगै उनी शीर्ष ११...बाँकी