Paschim News

  • गृहपृष्ठ विचार, समाचार

    पर्यटन विकासको सम्भावना र अवसरहरु

    पर्यटन  विकासको धेरै सम्भावना बोकेको प्रदेश हो, प्रदेश नम्बर ५ । भैगोलिक बनावटका कारण प्रदेश नम्बर ५ मा विश्वमा पाइने लगभग सबै प्रकारका मौसमहरु पाईन्छन् । जसले गर्दा यहाँ जैविक विविधता लगायतका प्राकतिक सम्पदा प्रशस्त...बाँकी

    सुत्केरी अवस्थामै काममा खटेकी अनमीको सरकारलाई यस्तो सुझाव

    म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ३ वर्ष पुग्न लाग्यो । तर, आज पनि सुरुवातका दिनजस्तै नयाँ जस्तो लाग्छ र काम गर्ने जाँगर चल्छ । निकै रहरले पढेकाले पनि होला, मलाई भर्खर मात्रै अनमी भएर...बाँकी

    जङ्ग बहादुरको सहर नेपालगन्ज किन पछाडि

    विभिन्न जिल्ला अनि सहरबाट घुम्दै फिर्दै आएर बसोबास गरेकाहरु ठाउँ बाँके जिल्ला । त्यति मात्रै है विभिन्न बहाना मा बर्मा (हालको म्यानमार) छिरेका हरुसमेत पुनः स्वदेश फर्की बसोबास सुरु गरेको ठाउँ हो बाँके । मेरो...बाँकी

    किन टाक्सिएको छ त नेपालगन्ज ?

    किन टाक्सिएको टाक्सिएकै छ नेपालगन्ज ? जब की झण्डै उ भन्दा एक सय बर्ष कान्छो कोहलपुर बिस्तीर्ण हुँदैछ । यसको मूल कारण हो, नेपालगन्जका अगुवाहरुमा दुरदृष्टि र कल्पनशीलताको अभाव ! किन भयो यस्तो यहाँका अगुवाहरुमा...बाँकी

    विवाह अघि बच्चा जन्माउन किन नहुने ?

    केहि पुरुष मात्रै होइन महिलाहरुले पनि निकै चासो दिएर बिरोध गरेको देखियो महिलाले विवाह नगरि बच्चा पाउनुपर्छ भन्ने कुरा आउँदा । हुनपनि अहिले सम्म पुरुषले जे भन्यो त्यहि गर्न बाध्य बनाउने हाम्रो नेपाली समाजलाई यो...बाँकी

    टिकापुरमा हामीले बुबा गुमाएको कसरी बिर्सनु प्रधानमन्त्रीज्यू ?

    काठमाडौं । सम्माननीय प्रधानमन्त्री ज्यु, नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं । प्रधानमन्त्रीज्यू ! सर्वप्रथम अत्यधिक बहुमतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । आज तपाई प्रधानमन्त्री भएको करिब एक महिनापछि हामी चार भाईबहिनी तपाईंलाई एउटा घटना...बाँकी

    कल्पना गरिएजस्तो छैन, राजधानी शहर काठमाडौं

    नेपालको राजधानी काठमाडौं । राजधानी नआएका जो कोहीलाई मनमा कौतुहलता हुन सक्छ काठमाडौं कस्तो होला भनेर । सम्पूर्ण मुलुककै नेतृत्व गर्न बसेकाहरुको शहर निकै सभ्य, सभा र सुन्दर छ होला भनेर कल्पना गर्छन होला, राजधानी...बाँकी

    घरैमा पुगेका थिए उनको हात माग्न तर उनले पनि विदेश उडेकै व्यक्ति चाहिन्,

    विदेश बस्ने केटो गजबै होला त नि !’ हवाईजहाज चढेर अंग्रेजी बोल्ने मुलुकमा छिरिसकेको केटाका बारेमा केटीका बाउआमाले अरू धेरै बुझ्नुपर्ने ठानेनन् । केटालाई नेपाल बोलाइयो, केटीसँग उसको धुमधाम बिहे भयो । आफ्नी सुन्दर छोरीलाई...बाँकी

    आईजीपी द्वन्द्व र अदालती आदेशमा फँसेको प्रेस स्वतन्त्रता

    नेपाल प्रहरीमा करिब दश महिना पहिले प्रहरी महानिरीक्षक (आईजीपी) को बन्ने भन्ने विषयमा ठूलै समस्या भयो । आफू वरिष्ठतम डीआईजी भएका कारण आईजी पद सजिलै प्राप्त हुने विश्वासमा बसेका नवराज सिलवाललाई त्यसबेला चोट लाग्यो जब...बाँकी

    रानाथारू सूचीकरण मुद्दा : पञ्चायतकालदेखि गणतन्त्रसम्मको ‘राजनीतिक भर्याङ’

    कैलाली र कञ्चनपुरमा जुनसुकै निर्वाचनमा विकासे मुद्दा झै जोडदार उठ्ने अर्को मुद्दा हो, रानाथारु जातिको सूचीकरण । यहाँको रैथाने जाति रहेको दाबी गर्दै उनीहरुले वर्षौदेखि आदिवासी जनजाति समूहमा सूचीकृत हुनु पर्ने माग गर्दै आएका छन्...बाँकी