आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ रोचक विचित्र, समाचार

    मुसाले हजारौँ लिटर रक्सी पिएपछि…

    भारतमा एउटा यस्तो घटना सार्वजनिक छ, जुन घटना सुन्दा तपाई अचम्ममा पर्नुहुनेछ । घटना हो मुसाले रकसी पिएको । भारतको बिहारमा फेरि एक पटक मुसाले रक्सी पिएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ...बाँकी

    गाँजा र सेक्सबीचको सम्बन्ध सुनेर तपाई अचम्म पर्नुहुनेछ !

    यदि धुँवा छ भने आगो पनि पक्कै छ, यो भनाइको प्रयोग यसपटक गाँजा र सेक्सबीचको सम्बन्धका बारेमा बताउनका लागि गरिएको छ । एउटा अध्ययनका अनुसार गाँजा सेवन गर्नेहरु अन्य व्यक्तिको तुलनामा बढी सेक्स गर्ने गर्दछन्...बाँकी

    यौनकर्मीका लागि जुरिकबासीहरूले बनाए ‘सेक्स बक्स’

    स्विट्जरल्यान्डको जुरिक शहरका बासिन्दाहरूले जम्मा गरेको रकमबाट यौनकर्मीहरूको सुरक्षाका लागि ‘सेक्स बक्स’ निर्माण गरिएको छ। यौनकर्मीहरूको सुरक्षा र स्थानीयको असुविधालाई मध्यनजर गर्दै जुरिक सिटी काउन्सिलले यस्तो कदम उठाएको हो। शहरको विशेष क्षेत्रमा यौनकर्मीहरूका लागि सेक्स बक्स निर्माण...बाँकी

    कुकुरहरुलाई बुट लगाईदिन प्रहरीको सुझाव

    स्वीट्जरल्याण्डको जुरिच शहरमा प्रहरीले कुकुरका लागि जुत्ता किन्न मालिकहरूलाई आग्रह गरेको छ। जुरिचमा शहरमा उच्च तापक्रमबाट कुकुरको पैताला जोगाउन प्रहरीले तीनका मालिकलाई आग्रह गरेको हो। जुरिच प्रहरीले कुकुरको पक्षमा अभियान नै चलाएको छ। कुकुरका मालिकहरूलाई...बाँकी

    २१ अर्ब चिट्ठामा जितेपछि श्रीमानलाई छोडेर चोरसँग विवाह गर्ने महिला

    आफ्ना पूर्व श्रीमानसँग सन् २०१२ मा २१ अर्ब रुपैयाँ चिट्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै...बाँकी

    श्रीमतीको उजुरीमा श्रीमान पक्राउ, रिहा भएपछि विमान चोरेर फर्किए र घरमा ठोक्काए

    अमेरिकाको ऊटामा डुएन नामका एक व्यवसायिक पाइलटले आफ्नी श्रीमतीको हत्या गर्ने उद्देश्यसहित गत सोमबार बिहानै आफ्नो घरमा एक विमानमार्फत हमला गरे । उक्त घटनामा ती पाइलटको मृत्यु भयो । डुआने याउदले दुईवटा इन्जिन भएको सेस्ना...बाँकी

    मन्त्रीको हनिमूनका कारण नागासाकी ध्वस्त, थाहा पाउनुस् कसरी

    अमेरिकाले जापानको शहर हिरोशिमा र नागासाकीमा जुन परमाणु हमला गरेका थिए त्यो याद गर्दा आज पनि मानिसहरु त्रसित हुने गर्छन् । अमेरिकी वायुसेनाले सन् १९४५ अगस्ट ६ तारिखमा हिरोशिमामा ‘लिटल ब्वई’ नामको बस खसालेका थिए...बाँकी

    १५ वर्षसम्म गुफाभित्र कैद गरेर वृद्धले गरिरहे बलात्कार, अहिले पुगिन् २८ वर्ष

    इन्डोनेशियामा एक वृद्धले १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर उनको यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । पुलिसले आरोपी ८३ वर्षे वृद्धलाई पक्राउ गरेको छ । उनले १५ वर्ष अघि १३ वर्षकी बालिकालाई अपहरण...बाँकी

    झाँक्रीले १५ वर्षसम्म किशोरीलाई बन्दी बनाएर राखेपछि..

    इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ। उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए। ८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई...बाँकी

    भुपु लोग्नेले दिएको गुजारा भत्ता, दिनभर गन्दा पनि सकिएन

    डिभोर्स गरेकी आफ्नी पूर्व पत्नीलाई पुरुषले दिने गुजारा अर्थात् मानाचामल बापतको रकम कति होला ? नाम नै गुजारा भत्ता भनेपछि त्यो सानो रकम नै होला भन्ने अनुमान हुन्छ । तर भारतमा एउटा यस्तो घटना भएको...बाँकी