आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

    प्रहरीले समाचारको स्रोत मागेपछि बोल्यो पत्रकार महासंघ

    प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र...बाँकी

    शनिबारदेखि किन देखिँदैछ विद्युत आपूर्तिमा समस्या ?

    नेपाल विद्युत् प्राधिकरणले आधिकारिक रुपमा लोडसेडिङको घोषणा गरेको पनि छैन । तर शनिबारदेखि बानेश्वर, कोटेश्वर, चावहिल र भक्तपुरमा विद्युत आपूर्तीमा समस्या देखिएको छ । काठमाडौँमा तापक्रम शुन्य डिग्री सेल्सियस मापन भइरहेको बेला लागातार तीन दिनदेखि...बाँकी

    नेपालमा फस्टाउँदै पुरुष वेश्यालयः कति कमाउन पुरूष वेश्या ?

    लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री ९नाम परिवर्तन०को गेटअप हो यो । शहरका पुरुष यौनकर्मी उनको सम्पर्कमा हप्तामा ४/५ जना...बाँकी

    राष्ट्रिय सभा निर्वाचन कार्यतालिका आज सार्वजनिक हुँदै

    निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका आज सार्वजनिक गर्दैछ । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो । माघ ७ देखि निर्वाचन हुने माघ २४...बाँकी

    बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

    नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो । स्थाई घर झापा चन्द्रगढी ३ भएका गौतमले १७...बाँकी

    कान्तिपुरका मालिक कैलाशविरुद्ध अजेयले दायर गरे २५ करोड क्षतिपूर्ति माग्दै गाली– बेइज्जती मुद्दा

    विवादास्पद व्यापारी तथा सञ्चार उद्यमी अजेय सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन्। सुमार्गीले आइतबार जिल्ला अदालत काठमाडौंमा दिएको निवेदनमा गाली-बेइज्जती गरे बापत सिरोहियासँग २५ करोड  भराई पाउन...बाँकी

    भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिने

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ । उहाँले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी...बाँकी

    मूल्य वृद्धि फिर्ता नलिए व्यवसाय वन्द गर्ने चेतावनी

    हिउँदयामको सुरुवातसँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीरुले मनोमानी रुपमा मुल्य वृद्धि गरेको भन्दै हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् । पोखरा हार्डवयेर एशोसियसनले एक विज्ञप्ती निकाल्दै निर्माण सामग्री सिमेन्ट, छडको माग अधिक...बाँकी

    अदुवा प्रशोधनबाट राम्रो आम्दानीे

    लगानीअनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले राम्रो आम्दानी लिइरहेका छन् । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाबाट विभिन्न प्रकारका अचार बनाई त्यसको बिक्रीबाट...बाँकी

    भारतीय राजदूतको अस्वाभाविक दौडधूप, यस्तो छ भित्रि खेल

    नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको अस्वाभाविक दौडदूध देखिएको छ । वाम गठबन्धन भत्काउने उद्देश्यले देशी तथा विदेशी शक्तिबाट चलखेल भइरहेको वाम गठबन्धनका नेताहरुले नै बताउँदै आएका...बाँकी