आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

    नारायणगढ-बुटवल सडकखण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

    नारायणगढ बुटवल सडकखण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । यो आयोजनाका दुई वटै प्याकेज चाइना स्ट्रेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाउने पक्कापक्की छ । सडक विभाथग अन्तरगतको एडीबी सडक निर्देशनालयले प्राविधिक रुपमा पास भएका...बाँकी

    गृहमन्त्रीको खुलासा – भारतमा रहेका बुवाको मुचुल्कामा औंठाछाप

    कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा नयाँ रहस्य सतहमा आएको छ। संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले घटनाका सम्बन्धमा नयाँ तथ्य सार्वजनिक गरेका हुन्। मटनाका बारे मन्त्री थापाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिमा...बाँकी

    अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत

    अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु...बाँकी

    श्रीमान/श्रीमतीको एकैदिन उठे शव, एउटै चितामा दाहसंस्कार

    श्रीमान र श्रीमतीले सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर सँगसँगै भएका श्रीमान र श्रीमतीको एकैसाथ मृत्यु भएको र सँगसँगै शव उठाएको घटना बिरलै पाइन्छ । धर्म र असल कर्म गर्नेहरुलाई यस्तो...बाँकी

    प्रेमिका भेट्न डाक्टरले गरे श्रीमतीसँग अपहरणको नाटक

    मंगलबार साँझ ७ बजेतिर सिरहा प्रहरीमा एक महिलाले फोन गरिन्। डाक्टर सुवास बनैता यादवकी श्रीमतीले फोनमा भनिन्- मेरा श्रीमानलाई ४/५ जना अज्ञात व्यक्तिले सेतो गाडीमा जबर्जस्ती उठाएर लिए। उनको फोनपछि प्रहरीले अपहरणमा परेका भनिएका डाक्टरको...बाँकी

    १० वर्षीया बालिकाको बलात्कार पछि हत्या

    कास्कीको पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदीमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ। सोमबार साँझ ६ बजे तिर बिस्कुट किन्न भनेर पसल हिँडेकी १० वर्षीया श्रेया बिकको बलात्कार पछि हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला...बाँकी

    चितवन प्रहरी प्रमुख एसपी राठौर भन्छन्ः नेताले गुण्डा पालेर देशमा समृद्धि आउँदैन

    केन्द्रीय राजधानी नजिकै रहेको चितवन जिल्लामा तीव्र शहरीकरण भइ रहेको छ । जति छिटो पूर्वाधारको विकास भइरहेको छ, त्यति नै बिकृतिहरु पनि भित्रिइरहेको छ । मेडिकल सिटीको रुपमा विकास भइ रहेको चितवनलाई मिर्गौला र सुन...बाँकी

    बुहारी बलात्कारको आरोपमा दुई जेठाजु पक्राउ

    बुहारी बलात्कारको आरोपमा दुईजना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ कि २२ वर्षीय बुहारीलाई ३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले बलात्कार गरेको उजुरी पीडितले गरेपछि आरोपीतहरु पक्राउ परेका हुन्...बाँकी

    निर्मला बलात्कार- हत्या अनुसन्धानमा प्रहरीले गल्ती गरेको समितिको निष्कर्ष

    १३ वर्षीया निर्मला पन्तको घटनाबारे छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ। समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो। कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न...बाँकी

    पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ गर्न पूर्जी जारी

    जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरेको छ। गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा गत भदौ ८ गते डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो। पीडितहरुको पप्पुका...बाँकी