Paschim News

  • गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

    १७ वर्षीया सालीलाई बलात्कार गरेको अभियोगमा कार्की पक्राउ

    सालीलाई बलात्कार गरेको अभियोगमा एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया सालीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ बाफल डेरा गरी बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई प्रहरीले बिहीबार पक्राउ...बाँकी

    चमेना गृहको बोर्ड टाँसेर यौनधन्दा, ६ जना पक्राउ

    महानगरीय प्रहरी परिसर भक्तपुरले यौन व्यवसाय गरेको आरोपका चमेनागृह तथा गेस्ट हाउस संचालिका सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही माघ १९ गते सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श स्थित पार्वती भन्ने गोमा...बाँकी

    प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

    प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने ललितपुर लेले बस्ने २० वर्षीय प्रचण्ड रामजालीमगर बुधबार राति पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बा.४ ख १७६नम्बरको मिनि टिपर जाँच गर्ने...बाँकी

    बलात्कारका आरोपी वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

    तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् । सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा...बाँकी

    चन्द्रागिरी र फुल्चोकीमा भोलि हिउँ पर्ने

    काठमाडौंको चन्द्रागिरीलगायत उपत्यकाका अग्ला भूभागमा भोलि हिउँ पर्ने भएको छ। शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।...बाँकी

    प्रकाण्डका छोरालाई पक्रेको बदलामा विप्लव माओवादीले गरायो स्कुल बन्द

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले बिहिबार देशभरिका शिक्षण संस्था बन्द गरेको छ। पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज...बाँकी

    जनगायक जीवन शर्मा मसालबाट निलम्बित !

    जनगायक जीवन शर्मा मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट निलम्बित भएका छन् । पार्टी निकट स्रोतका अनुसार पार्टी हितविपरित जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागि कार्यक्रममा सहभागि भएर गीत प्रस्तुत...बाँकी

    बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

    दुई तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उनले...बाँकी

    चार महिनामा १७७ जुवाडे पक्राउ, २५ लाख रुपैयाँ बरामद

    जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख रुपैयाँ बरामद गरेको छ। २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७...बाँकी

    पत्रकार दिवाको जन्मदिन चितवन मानव सेवा आश्रममा

    कान्तिपुर एफएमकी पत्रकार दिवा भट्टराईले आफ्नो जन्मदिन चितवन मानव सेवा आश्रमका आश्रितहरुसँग मनाएकी छन् । आइतबार आफ्ना अभिभावक र श्रीमान्सहित चितवन मानव सेवा आश्रममा पुगेर उनले आफ्नो जन्मदिन मनाएकी हुन् । चितवनमा रहेर पत्रकारिता गर्दादेखि...बाँकी