आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार

    सुरक्षाको प्रत्याभूति नभएसम्म आर्थिक विकास र समृद्धि असम्भवःमुख्यमन्त्री राई

    एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले शान्ति सुरक्षा र सुशासनको अनुभूति दिने गरी प्रहरीहरुले बदलिदो परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताएको छ । ६३ औं प्रहरी दिवसको उपलक्ष्यमा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजना गरिएको...बाँकी

    तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

    प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको...बाँकी

    ५ लाख रुपैयाँ घुस लिँदालिँदै सहन्यायाधिवक्ता अख्तियारको फन्दामा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै सहन्यायाधिवक्तालाई पक्राउ गरेको छ । आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ गरिएको हो । बुधबार बिहान...बाँकी

    नेपाल टेलिकमको दसैं अफर सार्वजनिक, कुन सेवामा के अफर (विवरणसहित)

    नेपाल टेलिकमले विगतमा झैं यसपटक पनि दसैं अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ पनि अफर सार्वजनिक गरको छ। यस्ता छन् अफर ...बाँकी

    छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु

    नुवाकोटमा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको...बाँकी

    डिएसपी राई पक्राउ परेपछि बौद्धमा खटाइए चन्द, थानकोट र सातदोबाटोका डिएसपी पनि परिवर्तन

    प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन वटा वृत्त प्रमुख हेरफेर गरेको छ। प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार महानगरीय प्रहरी वृत्त बौद्धमा महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दलाई खटाइएको छ। शनिबार साँझमात्रै बौद्धका डिएसपी...बाँकी

    बेनी–जोमसोम सडक पुर्ण रुपमा संचालन, पर्यटकको आगमन बढ्दै

    हिन्दुहरुको महान चाड वडादशै र पर्यटकको आगमनको समयलाई मध्यनजर गर्दै बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सडक विस्तारको काम केहि समयका लागि रोकिएको छ । बाढी र पहिरोले विभिन्न ठाउमा बिग्रिएको सडकको स्तर...बाँकी

    कलाकारलाई युट्युबको भर, मासिक ५० हजार कमाइ

    एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक...बाँकी

    अब पत्रकारलाई पनि बसमा आरक्षित सिट

    नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति...बाँकी

    मुकेशको परिवारको चाडपर्व सधैँ खल्लो, सरकारकाे अाशमा परिवार

    दशैँ तिहारमा छिमेकका घरमा झिलीमिली हुँदाका बखत बनेपास्थित मुकेश कायस्थको परिवारमा भने थप चिन्ताले सताउने गर्छ । परिवारका एक्ला छोरा मुकेश २०६२÷६३ को जनआन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएका थिए । त्यसयता कायस्थ परिवारको चाड चिन्तामै...बाँकी